Category: विविध

संखुवासभा हत्या प्रकरण : अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर ल्याइँदै 

संखुवासभा  ।  मादी नगरपालिका-१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली संखुवासभा आउने भएको छ । हत्या भएको…

जनकपुरधामका सडकको बेहाल, करोडौं खर्च गर्दा पनि खाल्डाखुल्डी

जनकपुरधामका सडकको बेहाल, करोडौं खर्च गर्दा पनि खाल्डाखुल्डी

जनकपुरधाम । जनकपुरधाममा करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको सडक अहिले ठाउँठाउँमा भत्किन थालेको छ । सडक भत्किने थाले पनि दुर्घटनाको जोखिम निम्त्याएको छ भने अर्कोतर्फ निर्माणको…

सदनमा उपस्थित हुन सांसदहरुलाई संसद सचिवालयको सूचना

काठमाडौं । संघीय संसद सचिवालयले संसद बैठकमा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेको छ । सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै २३ भदौ अपराह्न ४ बजे…

बाढीपहिरोको उच्च जोखिममा अमलसेडी बस्ती, सुरक्षित स्थानमा सार्न माग

बाढीपहिरोको उच्च जोखिममा अमलसेडी बस्ती, सुरक्षित स्थानमा सार्न माग

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–२ मैमातोला अमलसेडी बस्ती बाढी कटानको उच्च जोखिममा परेको छ । बुढीगंगा नदीले कटान गर्न थालेपछि बस्ती बाढी पहिरोको जोखिममा परेको…

नारामै सीमित दैलेखको दुल्लु स्मार्ट सिटी

नारामै सीमित दैलेखको दुल्लु स्मार्ट सिटी

दैलेख । २८ असार २०७४ मा देशका अन्य सहरसँगै दैलेखको दुल्लु पनि स्मार्ट सिटी बनाउने निर्णयभित्र पर्‍यो । सरकारले बजेट सुनिश्चितता गर्दै दुल्लुसहित देशका १२ वटा…

सिन्धुपाल्चोकमा पहिरो, हेलम्बु सडक फेरि बन्द

सिन्धुपाल्चोकमा पहिरो, हेलम्बु सडक फेरि बन्द

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका(१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा फेरि पहिरो खसेको छ । पहिरो खस्दा हेलम्बु मार्ग फेरि अवरुद्ध भएको छ । लगातारको वर्षाले…

मध्यपहाडी लोकमार्ग लक्षित कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन हुने

मध्यपहाडी लोकमार्ग लक्षित कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन हुने

भोजपुर । भोजपुरमा मध्यपहाडी लोकमार्ग लक्षित कार्यक्रम सञ्चालन हुने भएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा कृषि…

काठमाडौंमा निषेधाज्ञा खुकुलो, विद्यालयबाहेक सबै क्षेत्र खुला, चाडपर्व मनाउन छुट

काठमाडौं । जिल्ला प्रशासनले कार्यालय काठमाडौंले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ । बिहीबारदेखि लागू हुनेगरी भदौ मसान्तसम्म थपिएको निषेधाज्ञा खुकुलो पारिएको हो । जिल्ला प्रशासन…

कर्णाली राजमार्ग : हिउँदमा धुलाम्मे वर्षातमा हिलाम्मे, ठेकेदारका लागि दुहुनो गाई बन्दै

कर्णाली राजमार्ग : हिउँदमा धुलाम्मे वर्षातमा हिलाम्मे, ठेकेदारका लागि दुहुनो गाई बन्दै

दैलेख । कर्णाली राजमार्गमा हुने सडक दुर्घटनाले वर्षेनी सयौं यात्रुरुले ज्यान गुमाउनुपरेको छ । जसकारण यसले मृत्युमार्गको उपमा पाएको छ । अहिले यो राजमार्ग ठेकेदारका…

फोहोरको अवरोध हटाउन स्थानीय सहमत : भोलिबाट निर्वाध फोहोर ढुवानी हुने

फोहोरको अवरोध हटाउन स्थानीय सहमत : भोलिबाट निर्वाध फोहोर ढुवानी हुने

काठमाडौँ । सिसडोल बञ्चरे क्षेत्रका स्थानीयहरु फोहोरको अवरोध हटाउन सहमत भएका छन् । काठमाडौँ महानगरको वातावरण तथा कृषि विभागका प्रमुख हरिकुमार श्रेष्ठ र ककनी गाउँपालिका…

भोलिबाट काठमाडौँको फोहोर उठाउने निर्णय : स्थानीयका जायज माग सम्बोधन गरेका छौँ, गर्छौँ — प्रमुख शाक्य

भोलिबाट काठमाडौँको फोहोर उठाउने निर्णय : स्थानीयका जायज माग सम्बोधन गरेका छौँ, गर्छौँ — प्रमुख शाक्य

काठमाडौँ । भोलिदेखि काठमाडौँको फोहोर संकलन कार्य नियमित हुने भएको छ । भोलि विहान ६ बजेदेखि काठमाडौँ महानगरसहित उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर संकलन…