शिक्षा

स्थायी गर्नुपर्ने विद्यालय कर्मचारीको माग

काठमाडौँ, असार ।  नेपाल विद्यालय कर्मचारी परिषद्ले दरबन्दी सिर्जना गरी विद्यालय कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरेका छन् । परिषद्को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित...

प्राविधिक तथा व्यावसायिक शिक्षा सुधार्न कार्यदल

काठमाडौँ, जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारको उच्च प्राथमिकता रहेको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमसम्बन्धी व्यवस्थामा सुधार गर्न प्रा डा प्रमोद श्रेष्ठको...

उच्च शिक्षाका लागि विदेश जानेको संख्या दोब्बरले वृद्धि

काठमाडौँ, ६ जेठ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या गत दुई वर्षको तुलनामा यस वर्ष झण्डै दोब्बरले वृद्धि भएको छ । स्वदेशको उच्च शिक्षाको अध्ययन गुणस्तरीय र...

यार्सागुम्बा संकलन शुरु, विद्यालय तीन महिनाका लागि बन्द

बझाङ, ३१ वैशाख । सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो । तर वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि यहाँका...

विद्यालय तहलाई तीनै तहको सरकारको कार्यसूचीमा राख्न माग

काठमाडौँ, २५ वैशाख ।  नेपाल शिक्षक महासंघले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटी आज विद्यालय शिक्षालाई तीनै तहको सरकारको संयुक्त कार्यसूचीमा राख्नुपर्ने लगायत २३ बुँदे ज्ञापनपत्र...

सबै बालबालिकालाई शिक्षा दिन विशेष भर्ना अभियान : प्रधानमन्त्री ओली

काठमाडौँ, २४ वैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिक्दै गरेको पुस्ता र सिकाइको तरिका’ सम्बन्धी दक्षिण एशिया क्षेत्रीय उच्चस्तरीय बैठकको आज यहाँ उद्घाटन गर्नुभयो । तीनदिने...

राष्ट्रको विकाससँंग जोडर शिक्षालाई अगाडि बढाउनुपर्छ : प्रधानमन्त्री

चितवन, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकाससँंग जोडर शिक्षालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको विशेष बैठकलाई रामपुरमा...

कामपाका प्रमुख शाक्यको अध्यक्षतामा शिक्षा समिति गठन

काठमाडौँ, ७ वैशाख ।  काठमाडौँ महानगरपलिकाको प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा शिक्षा समिति गठन भएको छ । माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई व्यवस्थित रुपमा विद्यालय...

गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर : अध्ययन

काठमाडौँ, ६ वैशाख । सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजाले देखाएको छ...

कामपाले शुरु ग¥यो निजी विद्यालयको अनुगमन

काठमाडौँ, ६ वैशाख । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको अनुगमन शुरु गरेको छ । नयाँ शैक्षिकशस्त्र शुरु भएसँगै नयाँ भर्नाका लागि आउने विद्यार्थीबाट विद्यालय अनुकूल भर्ना शुल्क लिएको...