काठमाडौं । ट्रिटन इन्टरनेशनल कलेजको आयोजना तथा नयाँ युवा नयाँ सोच नेपालको सहकार्यमा नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाइ व्यवस्थापीका एवं कार्यपालिकाको...
शिक्षा
काठमाडौँ । सडकबाट अपाङ्गता भएका व्यक्तिलाई महानगरले पक्राउग¥यो भनेर प्रकासन भएको समाचार प्रति ध्यानाकर्षण भएको महानगर प्रहरी बलले बताएको छ । दोलखा घर भएका कुमार कार्की (नाम परिवर्तन) लाई...
काठमाडौँ । वडा तथा मातहतका कार्यालयमा कानुनी परामर्श तथा प्राज्ञिक सहायताका लागि काठमाडौँ महानगरपालिका र त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पस बिच सम्झौता भएको छ । आज काठमाडौँ महानगर...
कठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमको सुरुआत गरेको छ । निर्वाचनको अन्तिम नतिजा प्रकाशन पश्चात् आयोगले...
काठमाडौं । विश्व परिवेशमा हरेक क्षत्रका पेसा व्यवसायमा सफलता हासिलगर्न अपरिहार्य जस्तै बनेको छ व्यक्तिको वाचनकला ? यो विषयव्यक्तिमा एकै पटक निखारता आउने होइन त्यसैले उक्त कुराको वृद्धि...
काठमाडौं । बागमती प्रदेशमा आइतबारदेखि सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल)मा ७० अंकभारको नियम लागू हुने भएको छ । प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्रियाकलापलाई व्यवहारिक र जीवन उपयोगी बनाउन विभिन्न ३ वटा संस्थासँग सहकार्य सम्झौता गरेको छ । आज उपप्रमुख सुनिता डंगोल, प्रमुख...
काठमाडौं । मङ्सिर ४ गते हुनगइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएका बेला मतदाता शिक्षा कार्यक्रम अन्तर्गत काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनलमा. वि.कलेजमा...
काठमाडौँ । सामुदायिक विद्यालयहरुमा डिजिटल शिक्षण पद्धति विकास गर्नसम्झौता भएको छ । महानगरकी उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु...
शिक्षाको क्षेत्रमा भारत देहरादूनको दून मात्र होइन, मसूरीको वुडस्टक स्कूल पनि देशको महँगो विद्यालयहरू मध्ये एक हो । यो भारतको स्वतन्त्रता अघिको सबैभन्दा पुरानो बोर्डिङ स्कूल हो । २५०...