शिक्षा

बढी शुल्क लिने विद्यालयलाई कारबाही गरिने

काठमाडौँ, ५ वैशाख । सरकारले मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयलाई कारबाही गर्नुपर्ने आज यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् । संयुक्त विद्यार्थी संगठनले आयोजना...

सुरक्षाका विषयमा कुनै सम्झौता हुँदैन : मन्त्री थापा

चितवन, ५ वैशाख । गृहमन्त्री रामबहादुर थापाले सुरक्षाका विषयमा सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । कालिका नगरपालिका–६ स्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको आज...

आजदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन

काठमाडौँ, १ वैशाख । सरकारले नयाँ शैक्षिकसत्रका लागि आजदेखि भर्ना अभियान सञ्चालन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि देशव्यापी रुपमा विद्यालयभन्दा बाहिर रहेका...

शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत

काठमाडौँ, २८ चैत ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिराजमणि पोखरेलले शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत गर्नुभएको छ । मन्त्रालयमा  आयोजित पत्रकार...

पाकिस्तानद्वारा छात्रवृत्ति दोब्बर गरिएको घोषणा

काठमाडौँ, २७ चैत । पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको घोषणा गरेको छ । पाकिस्तानका प्रधानमन्त्रीले हालै सम्पन्न आफ्नो औपचारिक नेपाल...

चर्को शुल्क लिने विद्यालयलाई कारवाही हुन्छः महानगर

काठमाडौँ, २७ चैत । तीन विद्यार्थी संगठनले निजी विद्यालयको चर्को शुल्कवृद्धि तत्काल रोक्न माग गर्दै देशभरका ७५३ स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । अनेरास्ववियु...

स्वास्थ्य र शिक्षा सबै नागरिकले समान रुपमा पाउनुपर्छ : अध्यक्ष दाहाल

चितवन, २५ चैत ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले समान ढंगबाट यो अधिकारको उपयोग गर्न पाउनुपर्ने बताउनु भएको छ...

नेपाल र युनेस्कोबीचको सहकार्य बीसौँ वर्षमा

काठमाडौँ, १३ चैत । नेपाल र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) बीचको साझेदारी २०औँ वर्षमा प्रवेश गरेको छ । बीस वर्षअघि राजधानीको एउटा होटलमा एक...

एसइई परीक्षा : सिरहामा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित

लहान, ८ चैत । आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै सिरहाको दुई वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई आज निष्कासन गरिएको छ...

एसइई परीक्षामा चार लाख ८५ हजार सहभागी

भक्तपुर, ८ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) आज शान्तिपूर्ण रुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको छ । आज बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर...