समाचार

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । १७२ सांसदको मतसहित प्रधानमन्त्रीले संसद्को विश्वास प्राप्त गरेका हुन् । २६२ सांसद उपस्थित रहेकामा...

उपराष्ट्रपतिको निर्वाचन सम्पन्न, रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित

काठमाडौं । आज चैत ३ गतेका लागि निर्धारित उपराष्ट्रपतिको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिको उम्मेदवार श्री...

सम्माननीय राष्ट्रपतिसमक्ष राष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश

काठमाडौं । निर्वाचन आयोगले संवत् २०७९ फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन मिति २०७९ फागुन २६ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश...

रामचन्द्र पौडेल नेपालको नयाँ राष्ट्रपतिमा निर्वाचित : चीन समर्थकलाई झट्का

काठमाडौं । नेपालको नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बिहीबार भएको निर्वाचनमा सुभाष नेवाङलाई पराजित गरेका हुन् । पौडेलले...

५ हजार मान्छे मारेको जिम्मा लिन सक्ने दिएको भाषणका लागि प्रधानमन्त्री दाहाल विरुद्धको रिट सर्वोच्चमा दर्ता, बिहीबार पेसी तोकियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्धको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको छ । १० वर्ष लामो द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री दाहाल विरुद्ध मुद्दा दर्ता भएको...

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता जारी

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ । आयोगको...

नेपालको राजनीतिमा फेरि संकटः दाहालको कतार भ्रमण रद्द: गठबन्धनबाट ठूलो सहयोगी दल बाहिरियो, राष्ट्रपतिको निर्वाचन २५ फागुन 

काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन ३ गते हुने भनिएको कतार भ्रमण रद्द गरेका छन् । आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनअघि गठबन्धन सरकारमा...

चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन उम्मेदवारको मनोनयन दर्ता चैत २० मा-आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि सभा...

यातायात मजदुरद्वारा उपत्यकाभित्र अनिश्चितकालीन यातायात बन्दको घोषणा

काठमाडौं । गंगबुस्थित नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवरलगायतले मजदुर र मजदुरसँग सम्बन्धित संगठनका नेता–कार्यकर्तामाथि आक्रमण...

भ्रष्टाचारविरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुन्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारकाविरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित...