समाचार

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य क्रमिक सुधारतिर

दिल्ली, भारत । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । राष्ट्रपति पौडेलको परिवारका सदस्यले पनि ‘उनको स्वास्थ्य हिजोको भन्दा आज...

बरिष्ठ नेता मुकुन्द्र न्यौपानेले छाडे माधवको साथ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमा औल्याइएका बिषय झुटको पुलिन्दा भएको भन्दै बरिष्ठ नेता मुकुन्द्र न्यौपानेले २०७० माघ २१ र २२ गते न्यौपानेले ३३...

१२ पटक सरकारमा सहभागी बनेका दाहलले अपेक्षाकृत रूपमा सत्ताको नेतृत्व लिन सकेन : हिसिला यमी 

काठमाडौं । नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सरकार मिलाउन माहिर भए पनि नेतृत्व लिन भने...

निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी देशको प्रमुख शक्तिको रुपमा रहेको प्रष्ट पारेका छन् । एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघको...

प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू 

काठमाडौं । संवत् २०८० वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको...

रविले अमेरिकी राहदानी त्यागेको निस्सा झिकाइ नियमानुसार पेस गर्न सर्वोच्चको आदेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालको नागरिकता पुनः लिने क्रममा जिल्ला प्रशासन कार्यालयमा पेस गरेको अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गर्न सर्वोच्च...

उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्दा उम्मेदवार र राजनीतिक दलहरूले पालना गर्नुपर्ने विषयमा आयोगको निर्देशन

काठमाडौं । उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्दा उम्मेदवार र राजनीतिक दलहरूले पालना गर्नुपर्ने विषयमा आयोगको निर्देशन सार्वजनीक गरेको छ । आगामी वैशाख १० गते आइतबार हुने...

सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालयको भागबण्डा, सत्ताबाट बाहिर रवि लामिछाको रास्वपा

काठमाडौं । सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगिएको छ । आज बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति जुटेको हो । सहमतिअनुसार नेपाली कांग्रेसबाट आठ...

हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ : अध्यक्ष ओली

कठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा कार्यक्रमलाई...

तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन

काठमाडौं । निर्वाचन आयोगको मिति २०७९ चैत ६ गते बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल वैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र...