Category: अन्तराष्ट्रिय

राष्ट्रसङ्घीय प्रतिबन्धका कारण चीन–उत्तर कोरिया व्यापारमा मन्दी

राष्ट्रसङ्घीय प्रतिबन्धका कारण चीन–उत्तर कोरिया व्यापारमा मन्दी

बेइजिङ । संयुक्त राष्ट्रसङ्घको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष ठूलो कमी आएको छ । उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहिआएको छ र…

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु भएको आशंका

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु भएको आशंका

तेहरान । इरानको राजधानी शहर तेहरान नजिकै सेनाको एक कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उक्त विमान कार्गाे विमान रहेको…

दुर्घटनाग्रस्त लायन एयरको दोस्रो ब्लाकबक्स भेटियो

दुर्घटनाग्रस्त लायन एयरको दोस्रो ब्लाकबक्स भेटियो

जकार्ता । इन्डोनेसियामा गत वर्ष अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको बिमानको दोस्रो ब्लाकबक्स भेटिएको अधिकारीहरुले बताएका छन् । उडेको केही समयभित्रै दुर्घटनामा परेको लायन एयरको उक्त…

अमेरिकी राष्ट्रपतिका लागि क्यास्ट्रोको दाबी

अमेरिकी राष्ट्रपतिका लागि क्यास्ट्रोको दाबी

सान एन्टोनियो । संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन…

आपतकाल घोषणा अहिल्यै नगर्ने राष्ट्रपति ट्रम्पको घोषणा

आपतकाल घोषणा अहिल्यै नगर्ने राष्ट्रपति ट्रम्पको घोषणा

वासिङटन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सङ्घीय कार्यालयहरु आंशिक बन्द भइरहेको सन्दर्भमा त्यसलाई खुलाउन आफूले आपतकालीन स्थितिको घोषणा नगर्ने बताउनुभएको छ । बजेट…

राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

म्याकएलेन, अमेरिका । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमाक्षेत्रलाई लक्षित गरी राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्ने पुनः चेतावनी दिनुभएको छ । मेक्सिकोसँगको सीमाक्षेत्रमा पर्खाल…

अफ्रिकी युनियनको चुनावी प्रचार शुरु, एएनसीका लागि फलामको च्यूरा

अफ्रिकी युनियनको चुनावी प्रचार शुरु, एएनसीका लागि फलामको च्यूरा

डर्बान, दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकी नेसनल कङ्ग्रेस (एएनसी)ले चुनावी अभियान शनिबारदेखि शुरु गर्ने भएको छ । दक्षिण अफ्रिकामा आगामी मे महिनामा…

प्रतिबन्धहरु फुकुवा गर्न निःशस्त्रीकरणमा प्रभावशाली कदम आवश्यक : राष्ट्रपति मून

प्रतिबन्धहरु फुकुवा गर्न निःशस्त्रीकरणमा प्रभावशाली कदम आवश्यक : राष्ट्रपति मून

सियोल । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आणविक निःशस्त्रीकरणमा ठोस र छिटोछिटो काम गर्न उत्तर कोरियासँग आग्रह गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा बिहीबार आयोजित पत्रकार…

कोरियाली समाजमा नगद होइन, अनलाइन भुक्तानीलाई प्रश्रय

कोरियाली समाजमा नगद होइन, अनलाइन भुक्तानीलाई प्रश्रय

सियोल  । दक्षिण कोरियाको राजधानी सियोल निवासी एक अधबैंसे महिला स्टारबक्समा कफी पिउन प्रवेश गरिन् । कफीको पैसा तिर्न खोज्दा क्यासियरले लिन मानेनन् । उनले…

अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा मानवीय सङ्कट बढ्यो : राष्ट्रपति ट्रम्प

अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा मानवीय सङ्कट बढ्यो : राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा सुरक्षा र मानवीय सङ्कट बढेको बताउनुभएको छ । बढ्दो मानवीय तथा आप्रवासी सङ्कट समाधान गर्न…

सर्वोच्च अदालतद्वारा आलोक बर्मालाइ पुनर्स्थापन गर्न आदेश

सर्वोच्च अदालतद्वारा आलोक बर्मालाइ पुनर्स्थापन गर्न आदेश

नयाँदिल्ली : भारतको सर्वोच्च अदालतले मोदी सरकारले बर्खास्त गरेका केन्द्रीय जाँच ब्यूरो (सीबीआई) का निर्देशक आलोक बर्मालाई मङ्गलबार पुनर्स्थापना गर्न आदेश दिएको छ । भारतको…

शेख हसिनाको आज प्रधानमन्त्रीमा शपथ

शेख हसिनाको आज प्रधानमन्त्रीमा शपथ

ढाका  । बङ्गलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उहाँको…