Home » अन्तराष्ट्रिय » Page 67

अन्तराष्ट्रिय

व्यापार विवाद रोक्न चीन सकारात्मक भएको ट्रम्पको भनाइ

वासिङ्टन : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्ता सकारात्मक दिशामा अगाडी बढेको बताउनु भएको छ । ट्रम्पले शुक्रबार ट्वीटरमा लेख्नु भएको छ, “चीनसँग व्यापारबारे भएको...

म्यानमारका हजारौँ महिलालाई चीनमा विवाह गर्न दवाव

बैङ्कक : म्यानमारका साहाराविहीन हजारौँ महिलाहरूलाई चीनमा बेचविखन गर्न र विवाह गर्न दवाव दिने गरेको पाइएको छ । म्यानमारको उत्तरी क्षेत्रबाट उनीहरुलाई चीन तर्फ लैजाने गरेको तथ्य सहितको...

चीनले हाम्रो राष्ट्रिय सुरक्षा चासोलाई सुझबुझपूर्ण किसिमले बेवास्ता गरिरहेको छ : सिनेटर बेन

ओट्टावा । चीनको विशाल दूरसञ्चार कम्पनी हुवाएका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ । उनलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने तयारी...

संयुक्त सडक निरीक्षणको समय तय गर्न वार्ता 

सोल । दक्षिण कोरिया र उत्तर कोरियाको संयुक्तरुपमा सडक निरीक्षण गर्ने समय तय गर्न वार्ता हुने भएको छ । कोरियाली प्रायद्वीपको सीमा क्षेत्रमा सडक निरीक्षणका लागि दुई कोरियाबीच समय तालिका तय...

न्यू क्यालेडोनियानजिकै ७.५ म्याग्नीच्यूडको भूकम्प

वेलिङ्गटन, न्यूजिल्याड। न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ । सो भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको...

चीन–अमेरिकाबीच भएका सहमति कार्यान्वयन गर्न चीन तयार छ – बाणिज्य मन्त्रालय

बेइजिङ । चीनले करवृद्धिका योजनाहरु तत्काल स्थगन गर्नेगरी संयुक्तराज्य अमेरिकासँग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने जनाएको छ । अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र...

पेरिसमा हिंसात्मक प्रदर्शनपछि वार्ता प्रारम्भ

पेरिस । फ्रान्सेली प्रधानमन्त्री एडुआर्ड फिलिपले पेरिसमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक स्वरुप लिएपछि प्रमुख राजनीतिक दलका प्रतिनिधिहरुसँग सोमबार आपतकालीन बैठक डाक्नु भएको छ...

कतारले ओपेकको सदस्यता त्याग्ने

दोहा । खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको सङ्गठन (ओपेक) को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ । कतारका ऊर्जा मन्त्री साद अल–काबीले अब कतारले ग्यास...

नाफ्टा औपचारिक रुपमा खारेज, नयाँ सम्झौतामा तीन देशबीच हस्ताक्षर

ब्युनस आयर्स । संयुक्तराज्य अमेरिका, मेक्सिको र क्यानाडाका नेताहरुले उत्तर अमेरिकी व्यापार सम्झौता (नाफ्टा) लाई प्रतिस्थापन गर्दै नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गर्नुभएको छ...

पाकिस्तानी रूपैयाँ डलरसँग अहिलेसम्मकै कमजोर अवस्थामा

कराँची, पाकिस्तान ।  पाकिस्तानको मुद्रा अमेरिकी डलरसँग झण्डै पाँच प्रतिशतले अवमूल्यन भएको पाकिस्तानी केन्द्रीय बैंक, स्टेट बैंक अफ पाकिस्तानले शुक्रबार जनाएको छ । मुलुकले भूक्तानी...