विविध

सन्दर्भ शहीद दिवस : कति शहीद, छैन यकिन तथ्याङ्क

काठमाडौँ । यही माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । यसअघि...

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार निरौलाद्वारा पदभार ग्रहण

काठमाडौँ । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नृपध्वज निरौलाले पदभार ग्रहण गर्नुभएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा निरौलाको नाम अनुमोदन...

महिला पत्रकारको राष्ट्रिय सम्मेलनको तयारी पूरा

चितवन । नेपाल पत्रकार महासङ्घको महिला विभागले यहाँ आयोजना गर्न लागेको महिला पत्रकारको राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलन बुधबारदेखि जिल्लाको पर्यटकीय क्षेत्र पटिहानीमा...

तापक्रम कम हुँदा बढी चिसो महसुुस

काठमाडौँ । आइतबारको तुलनामा न्यूनतम् तापक्रम कम हुँदा आज बढी चिसो महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम् तापक्रम आइतबार ८ डिग्री सेल्सियस रहेकोमा सोमबार भने ३.५ डिग्री...

आजदेखि मौसममा क्रमिक सुधार

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली र उच्च पहाडी तथा हिमाली भेगतिर हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

व्यक्ति तथा कम्पनीलाई खनिज उत्खनन अनुमति

काठमाडौँ । खानी तथा भूगर्भ विभागले देशभरका २४१ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभाग, खनिज सम्पदा महाशाखाले चालु आर्थिक वर्षमा देशका विभिन्न भू–भागमा...

पश्चिमी वायुले बद्ली र वर्षाः आइतबारदेखि मौसममा सुधार

काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बद्ली र वर्षासँगै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन...

प्रहरीलाई घुस नदिनुहोस्, दिनुभयो भने पक्राउ पर्न सक्नुहुन्छ

काठमाडौँ । तपाईंले आफ्नो काम मिलाउन प्रहरीलाई घुस दिन खोज्नुभएको त छैन ? खोज्नुभएको छ भने सावधान ! घुस नदिनुहोस््, प्रहरीले पक्राउ गर्न सक्छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले...

श्रमजीवी पत्रकारको पक्षमा महासंघ आन्दोलित

काठमाडौं । नेपाल पत्रकार महासंघले कात्तिक १ गतेदेखि लागु भएको नयां न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन तथा नियमावलीमा उल्लेखित सेवासुविधा उपलब्ध गराउन माग गर्दै देशभरका संचार...

देशका अधिकांश स्थानमा वर्षा र हिमपात

काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ । पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि शुरु भएको वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी...