Category: विविध

अपराध नियन्त्रण पहिलो प्राथमिकता : महानिरीक्षक खनाल

अपराध नियन्त्रण पहिलो प्राथमिकता : महानिरीक्षक खनाल

चितवन, १३ वैशाख । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले अपराध…

मौलिक हकसँगै कर्तव्य पालना आवश्यक : प्रधानमन्त्री ओली

मौलिक हकसँगै कर्तव्य पालना आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौँ, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले व्यवस्था गरेका मौलिक हक उपभोगसँगै कर्तव्य पालना गर्नु पनि सबैको दायित्व भएको बताउनुभएको छ । राष्ट्रिय सूचना…

विधान विपरीतको निर्णय खारेज गर्न माग

विधान विपरीतको निर्णय खारेज गर्न माग

काठमाडौँ, ११ वैशाख ।  नेपाल विद्यार्थी संघले केन्द्रीय समितिको बैठक बिना नेतृत्वले आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्याम्पसमा जिम्मेवारी दिएको भन्दै उक्त निर्णय खारेज गर्न…

तेजाब खन्याउने प्रहरीविरुद्ध ज्यान मुद्दा

तेजाब खन्याउने प्रहरीविरुद्ध ज्यान मुद्दा

चितवन, १० वैशाख । एक महिलालाई आइतबार शरीरमा तेजाब खन्याउने प्रहरी नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा आज मुद्दा दर्ता भएको छ । गोरखा घर भई भरतपुर…

लायन्स कल्व अफ नेपाल जर्नालिस्ट

लायन्स कल्व अफ नेपाल जर्नालिस्ट

काठमाडौ,२१ वैसाख । लायन्स कल्व अफ नेपाल जर्नालिस्ट काठमाडौंको आज प्रारम्भिक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अनामनगरस्थित नेपाल पत्रकार मञ्चको सभाकक्षमा लायन्स कल्व काठमाडौंको…

भद्रपुर विमानस्थलबाट रात्रि उडानका लागि सर्भे शुरु

भद्रपुर विमानस्थलबाट रात्रि उडानका लागि सर्भे शुरु

बनियानी, झापा, ९ वैशाख। झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे (अध्ययन) शुरु गरिएको छ । रात्रि उडानका लागि आवश्यक पर्ने धावनमार्गमा लाइट राख्न नेपाल नागरिक उड्डयन…

मेलम्चीको पानी वितरण गर्न ६८४ किमी सडकमा पाइप

मेलम्चीको पानी वितरण गर्न ६८४ किमी सडकमा पाइप

काठमाडौँ, ७ वैशाख । मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किमी सडकमा पाइप बिच्छ््याइएको छ । पहिलो चरणमा ७२० किमी सडकमा पाइप बिच्छ््याउने कार्यक्रम रहेकोमा अहिलेसम्म…

यातायात व्यवसायीको आन्दोलनविरुद्ध प्रशासन

यातायात व्यवसायीको आन्दोलनविरुद्ध प्रशासन

बैतडी, ७ वैशाख । सरकारले सिण्डिकेट खारेज गरेपछि यातायात व्यवसायीले आन्दोलनको घोषणा गरेसँगै सरकार पनि आन्दोलनविरुद्ध उत्रिने भएको छ । गृह मन्त्रालयले देशभरिका जिल्ला प्रशासन कार्यालयलाई…

गुमनाम छ ‘रावण’ को जन्मस्थान पौलस्त्य आश्रम

गुमनाम छ ‘रावण’ को जन्मस्थान पौलस्त्य आश्रम

बेनी, म्याग्दी, ६ वैशाख। रामायणमा ‘खल’ पात्रका रुपमा परिचित रावणको जन्मभूमि मानिएको एवं हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र…

मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाही

मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाही

काठमाडौँ, ६ वैशाख । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा…

नौ महिनामा १०६ जनाको उद्धार

नौ महिनामा १०६ जनाको उद्धार

बैतडी, ५ वैशाख  । चालू आर्थिक वर्ष २०७४/०७५ को नौ महिनाको अवधिमा नेपाल—भारत सीमानाका झुलाघाटबाट १०० जनाभन्दा बढीको उद्धार गरिएको छ । सीमा प्रहरी चौकी,…