
पूर्वयुवराज पारसद्वारा कान्तिभैरव र हनुमान मन्दिरमा विशेष पूजा
काठमाडौँ, ३० वैशाख । पूर्वयुवराज पारस शाहले गोकर्णेश्वर नगरपालिका वडा नं ४, उत्तरबाहिनीमा रहेको कान्तिभैरव र पञ्चमुखी हनुमान मन्दिरमा विशेष पूजाआजा गर्नुभएको छ । लिच्छविकालीन पुरातात्विक…

भरतपुरमा बम विस्फोट, दुईवटा भारतीय ट्रकमा आगजनी
मलेखु, धादिङ, ३० वैशाख । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । सडक नजिकै रोकिराखेको आरजे ४२…

पाँच हजार ३५३ तालमध्ये २० हिमताल फुट्ने जोखिममा
पोखरा, २८ वैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्राकृतिक स्रोत साधनको संरक्षण, संवद्र्धन र प्रवद्र्धनसँगै जनताको प्रत्यक्ष जीविकोपार्जनको आधार बनाइनुपर्ने बताउनुभएको छ । राष्ट्रिय ताल संरक्षण…

चारदिने मौसमी सूचना सार्वजनिक
काठमाडौँ, २७ वैशाख । मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ, जनकपुर, मस्ताङ (मुक्तिनाथ) र पोखराको चारदिने विशेष मौसमी सूचना (पूर्वानुमान) आज सार्वजनिक गरेको छ । महाशाखाले भारतीय प्रधानमन्त्री…

द्वन्द्वपीडित पत्रकारका छोराछोरीको प्रश्न : ‘हाम्रा बाबुको हत्यारालाई कारबाही किन भएन ?’
काठमाडौँ, २६ वैशाख । रोल्पाका बसन्त रोक्कामगर अहिले २० वर्षका भए । आफू दूधेबालक हुँदा बेपत्ता पारिएका बाबुको अवस्थाका बारेमा अहिले कसैले खोजेर सहयोग गरिदियोस्…

सुन तस्करी र हत्याका आरोपीसँग बयान सकियो
विराटनगर,२५ वैशाख । साढे तेत्तीस किलो सुन तस्करी र सनम शाक्यको हत्याको प्रकरणमा पक्राउमा परेका ३० जनाको बयान आज सकिएको छ । सो प्रकरणमा गत बुधबार…

सन्दर्भ : ६६औँ कानून दिवस – कानूनी राज्य निर्माणका लागि सुलभ र छिटो न्याय जरुरी
काठमाडौँ, २५ वैशाख । कानूनी राज्य निर्माणका लागि स्वतन्त्र न्यायपालिकाको स्थापना गर्ने उद्देश्यले कानून दिवस मनाउन थालिएको ६६ वर्ष पुगेको छ । नेपालको इतिहासमा २००७ सालमा…

पैदलमार्गमा राखिने सबै पसल हटाउँदै : कामपा
काठमाडौँ, २५ वैशाख । काठमाडौँ महानगरपालिकाले सडक छेउछाउमा राखिने सबै पैदलमार्गका (फुटपाथ) पसल हटाउन शुरु गरेको छ । रत्नपार्कबाट हटाउन शुरु गरिएको पसल केही दिनमा सबै…

यातायात मन्त्रालय र व्यवसायीबीच एकाधिकार अन्त्य गर्न पाँचबुँदे सहमति
काठमाडौँ, २४ वैशाख । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवसायी महासंघबीच यातायात एकाधिकार अन्त्य गर्ने विषयमा पाँचबुँदे सहमति भएको छ । मन्त्रालयले आज आयोजना…

सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु गलत : सञ्चार राज्यमन्त्री
बनेपा, २२ वैशाख । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताद्वारा अनुमोदित भएर बनेको लोकतान्त्रिक सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु ठूलो भूल हुने…

अवकाश रोज्नेलाई स्वीकृति माग
काठमाडौँ, २२ वैशाख । नेपाल निजामती कर्मचारी युनियनले संसद्बाट पारित निजामती ऐन २०७४ अक्षरशः पालना हुनुपर्नेमा जोड दिएको छ । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका…

सुन तस्करी र हत्याको अभियोगका आरोपी पाँचजनाको बयान सम्पन्न
विराटनगर, २१ वैशाख । जिल्ला अदालत मोरङमा सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्याको सम्बन्धमा आज पाँच जनासँग बयान लिने कार्य सम्पन्न भएको छ । जिल्ला…