
नागरिकले मुद्दाको सुनुवाइका लागि पटकपटक काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुन पर्छ : अधिवत्ता बिष्णु गिरी
काठमाडौं । संघिय संरचना अनुसार न्यायलयको पुनसंरचना आवश्यकता बढदै गएको अधिवत्ता बिष्णु गिरीले बताएका छन् । राज्यका अन्य सेवाजस्तै न्याय पनि नागरिकको आधारभूत अधिकारसँग जोडिएको…










