Category: समाचार

सातै प्रदेशलाई रेखाङ्कन गरिएको नक्सा सार्वजनिक

सातै प्रदेशलाई रेखाङ्कन गरिएको नक्सा सार्वजनिक

काठमाडौँ । मुलुकको परिवर्तित संरचनाअनुसार सातै प्रदेशलाई रेखाङ्कन गरिएको नेपालको प्रशासनिक नक्सा आजदेखि प्रचलनमा ल्याइएको छ । सङ्घीयता कायम हुन अगाडि तयार गरिएका नक्सामा व्यवस्था गरिएका…

कृषि उपजको मूल्य निर्धारण आयोग गठन गर्न माग

कृषि उपजको मूल्य निर्धारण आयोग गठन गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा कृषि उपजको मूल्य निर्धारण गर्न पाउने गरी ‘कृषि उपजको मूल्य निर्धारण आयोग’ गठन गर्नुपर्ने माग उठेको छ । किसानले आफूले उत्पादन…

सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता

सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता

काठमाडौँ । सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । केही दिनयता काठमाडौँको माइतीघर र नयाँ…

प्रि–मनसुन शुरु : तीन महीना पहाडी भेगको मौसम प्रभावित हुने

प्रि–मनसुन शुरु : तीन महीना पहाडी भेगको मौसम प्रभावित हुने

काठमाडौँ । यस वर्षको प्रि–मनसुन शुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महीना प्रि–मनसुन चल्ने भएकाले देशको पहाडी भूभागको मौसम लगातार प्रभावित भइरहने…

संसद्लाई कर्मकाण्डी होइन, कामकाजी बनाऔँ : डा भट्टराई

संसद्लाई कर्मकाण्डी होइन, कामकाजी बनाऔँ : डा भट्टराई

काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव एवं प्रदेश नामकरणमा सर्वसाधारणको असन्तुष्टि रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको…

‘व्यवहारतः सिण्डिकेट कायमै’

‘व्यवहारतः सिण्डिकेट कायमै’

काठमाडौँ । सरकारले यातायात क्षेत्रको एकाधिकार (सिण्डिकेट) अन्त्य भइसकेको घोषणा गरे पनि यातायत क्षेत्रको व्यवसायीले निर्वाधरुपमा देशभर यातायात सञ्चालन गर्न अझै कठिन रहेको गुनासो गरेका…

चार आयोगका अध्यक्षको नाम अनुमोदन

चार आयोगका अध्यक्षको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,…

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुनेः सभापति देउवा

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुनेः सभापति देउवा

रसुवा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुने बताउनुभएको छ । आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, “प्रेस तथा…

अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि प्रवेश गरेको…

पत्रकार समाज रुपान्तरणको उत्प्रेरक बन्नुपर्छ : सभामुख महरा

पत्रकार समाज रुपान्तरणको उत्प्रेरक बन्नुपर्छ : सभामुख महरा

पोखरा । सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि उत्प्रेरक (क्याटलिष्ट)को भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशनको पोखरामा…

यही सरकारले पश्चिम सेती निर्माण गर्छ : ओली

यही सरकारले पश्चिम सेती निर्माण गर्छ : ओली

अमरगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेती जलविद्युत् आयोजना यसै सरकारको पालामा निर्माण हुने बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरण स्याउले १३२/३३/१२१ केभी सबस्टेशन…

मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले गर्नु हँुदैन– प्रम ओली

मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले गर्नु हँुदैन– प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गर्नुभएको छ…