
पाँच दलिय गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रमकाे प्रतिवेदन बुझाइयो
काठमाडौं । कार्यदलका संयोजक पूर्णबहादुर खड्काले शुक्रबार बिहानज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र…




