स्पोर्ट-मनोरञ्जन

इपिएल : विराटनगरलाई जित्नै पर्ने दबाब

काठमाडौँ ।एभरेष्ट प्रिमियर लिग (इपिएल) को समूह चरणको अन्तिम खेलमा आज विराटनगर वारियर्स र काठमाडौँ किङ्ग्स–११ खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवी मैदानामा हुने उक्त खेलमा प्ले अफमा स्थान...

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल–सरस्वतीद्वारा एनआरटी पराजित

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको आठौँ चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सरस्वती युवा...

रग्बी विश्वकप ट्रफी टुँडिखेलमा

काठमाडौैँ । ‘वल्र्ड रग्बी ट्रफी टुर’अन्तरर्गत नेपाल ल्याइएको रग्बी विश्वकप ट्रफी आज टुँडिखेलमा सार्वजनिक गरिएको छ ।
नेपाल रग्बी सङ्घले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति...

एभरेस्ट प्रिमियर लिग क्रिकेटमा १७ विदेशी खेलाडी सहभागी

काठमाडौँ ।  यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा १७ विदेशी खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा सहभागी हुने क्लबका अनुसार...

२०२३ क्रिकेटको महाकुम्भ भारतमा हुने : आईसिसिले जारी ग¥यो २०२३ विश्वकपको रचना, क्वालिफाइका लागि ३२ टीमहरुमा संघर्ष हुने

भारत । १३औं विश्वकपको आयोजन भारतमा हुने भएको छ । ९ फरवरी देखि शुरू भएर २६ मार्चसम्म हुने विश्वकपका शेड्यूल अन्र्तराष्ट्रिय क्रिकेट काउंसिल आईसिसिले जारी गरेको छ । यो विश्वकपमा पनि २०१९...

फाइनलमा फ्रान्स र क्रोएसिया

काठमाडौँ । रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि अहिले केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दैछन् । रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आज राति ८ः४५ बजे दुवै टोली विजय...

सबिना र करिश्मालाई तेक्वान्दोमा स्वर्ण

काठमाडौँ । नेपालकी सबिना लामा र करिश्मा घर्तीमगरले छैटौ दक्षिण एशियाली तथा आमन्त्रित आइटिएफ तेक्वान्दो प्रतियोगितामा आज स्वर्ण पदक जित्नुभएको छ । नेपाल आइटिएफ तेक्वान्दो संघको...

 प्रिक्वार्टरफाइनल समीकरण पूरा, विश्वकप–२०१८ : ठूला टोली घर फर्किएसँगै थप रोमाञ्चक बन्दै

काठमाडौँ  ।  रासस।  रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता २०१८ को प्रिक्वार्टरफाइलन समीकरण पूरा भएको छ । मंगलबार सम्पन्न अन्तिम प्रिक्वार्टरफाइनलमा इंग्ल्याण्डले कोलम्बियालाई पराजित...

विश्वकप फुटबल : विजयी भएपछि रुसमा खुशियाली 

मस्को, । रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको खबर छ । विश्वकप विजेता स्पेनलाई अप्रत्याशित रूपमा पराजित गरेपछि...

अन्तर्राष्ट्रिय ओलम्पिकमा खेलाडी छनोटका लागि राष्ट्रव्यापी प्रतियोगिता सम्पन्न

काठमाडौँ, ।  बौद्धिक तथा विकासोन्मुख अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय ओलम्पिकमा सहभागी गराउन खेलाडी छनोटका लागि राष्ट्रव्यापी प्रतियोगिता आज सम्पन्न भएको छ । हल्चोकस्थित...