स्पोर्ट-मनोरञ्जन

शुभेच्छाको कला यात्रा, मोडलिङदेखि चलचित्रसम्म

काठमाडौं, असोज २२ । शुभेच्छा खड्का ब्युटी प्याजेन्टको बाटो हुँदै नेपाली रजतपटमा डेब्यु गरेकी नायिका हुन् । अघिल्लो वर्ष मात्रै उनी लिड रोलमा रहेको चलचित्र ‘चित्रा’ प्रदर्शनमा आएको थियो ।...

हेरुका लामाद्धारा निर्देशित ’कस्तो हो यो माया’ बोलको गीत बजारमा

काठमाडौँ, असोज २१ । चर्चित मोडल एंव निर्देशक हेरुका लामाद्धारा निर्देशित ’कस्तो हो यो माया’ बोलको गीत बजारमा आएको छ । क्यानाडामा रहेर पनि उनले आफ्नो करिअरलाई अगाडि बढाउने क्रममा म्युजिक...

विश्वकप फुटबल आयोजना व्यवस्थापनबाट प्रभावित छौँ — प्रमुख शाह

काठमाडौँ, असोज २० । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, मध्यपूर्व क्षेत्रमा २० नोभेम्बर २०२२ -२०७९ मंसिर ४) गतेदेखि कतारले आयोजना गरेको विश्वकप फुटबल व्यवस्थापनको...

आठौ क्लब स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ गल्कोट र महिला तर्फ धादिङ विजयी

पोखरा, असोज १६ । आठौं क्लब स्तरीय क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको...

प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगितामा वडा १६ बन्यो वडास्तरीय फुटसलको विजेता

काठमाडौँ, असोज ११ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा वडा नं. १६ विजेता बनेको छ । लैनचौर फुटसल मैदानमा बुधबार भएको फाइनल खेलमा वडा नं. १६ ले वडा नं. १२ लाई ५–२ गोल...

काठमाडौं शिक्षालयले सम्पन्न ग¥यो स्काउट दीक्षा तथा बेल्ट प्रदान कार्यक्रम

काठमाडौं, असोज १० । शिक्षालय ललितपुरले स्काउट दीक्षा तथा बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ । यही असोज १० गते नेपाली ओलम्पियन तेक्वान्दो खेलका स्टार खेलाडी दिपक विष्टको प्रमुख...

नेपाली चलचित्र नरसिंहाः अवतार’को शुभ मुहूर्त सम्पन्न

काठमाडौं, असोज १० । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त गरिएको छ । यो फिल्मको बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त...

क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु, ५ खेल सम्पन्न

पोखरा, असोज १० । पोखरा नदिपुरको छन्त्याल समाजघरमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित...

सैलुङमा एरी अलेक्जा क्यामराले खिचिएको म्युजिक भिडियो ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक

काठमाडौं, असोज ९ । निर्देशक तथा कलाकार लोमश शर्माको नयाँ गीत ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक भएको छ । आफ्नो जन्मदिनको अवसर पारेर लोमशले वनस्थलीस्थित डिलाईट फुड कोर्टमा आज आफु अभिनित तथा...

नेपाली चलचित्र आँखा असोज ११ गतेबाट देशभर प्रदर्शन हुँदै

काठमाडौं, असोज ८ । फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको साढे २ मिनेट लामो ट्रेलरले बागमती नदी...