
कम्बोडियामा नेपालको ऐतिहासिक सफलता, सुष्मा चौधरीले जितिन् स्वर्ण पदक
काठमाडौं — नेपाली खेलाडी सुष्मा चौधरीले कम्बोडियामा सम्पन्न छैटौं कुन खमेर (Kun Khmer) विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चम्काएकी छन्। विश्वका…










