Home » Uncategorized » Page 16

Uncategorized

कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाइने

सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले...

सुदूरपश्चिम प्रदेशमा खेल मैदान निर्माण हुँदै

अत्तरिया । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान निर्माण तथा सुधार हुने भएको छ । सुदूरपश्चिम प्रदेशसभा निर्वाचनका ३२ स्थानमा खेल मैदान निर्माण एवम् सुधार...

मध्यपहाडी र मालढुङ्गा–बेनी सडक बन्द हुँदा सास्ती

पर्वत । जिल्लाका दुई मुख्य सडक बन्द हुँदा धौलागिरि क्षेत्रका नागरिकलाई सास्ती भएको छ । निर्माणाधीन मध्यपहाडी लोकमार्ग र मालढुङ्गा–बेनी सडक दैनिक साढे छ घण्टा बन्द हुँदा नागरिकलाई...

गहुँबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित

बैतडी । गहुँमा बाला लाग्ने समयमा बैतडीको पाटनमा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाको गहुँ फल्ने मुख्य खेतको रुपमा रहेको पाटन सेरामा फौजी कीराले...

विकास र समृद्धि नयाँ शक्तिको मूल एजेण्डा : डा भट्टराई

गलकोट । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले विकास र समृद्धि नयाँ शक्ति पार्टीको प्रमुख एजेण्डा भएको बताउनुभएको छ । नयाँ शक्ति नेपालले शुरु गरेको ‘असल...

सडक सुधार नहुँदा यात्रु उच्च जोखिममा

जाजरकोट । भेरी नदीमा बस खसेर बिहीबार साँझ चार जनाको मृत्यु भयो । भेरी नगरपालिका–१ रिम्ना नजिकको सडकबाट नदीमा बस खसेर भएको दुर्घटनाको मुख्य काराण साँघुरो सडकको मोड, सडकमा जोखिमपूर्ण...

सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

बैतडी । सङ्घीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा...

अहिलेको सरकारबाट समृद्धि सम्भव छैन : डा भट्टराई

पर्वत । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले अहिलेको सरकारबाट नागरिकले चाहेजस्तो समृद्धि सम्भव नभएको बताउनुभएको छ । नयाँ शक्ति पार्टीले थालेको...

 कार्यकारी शक्तिको प्रयोग गर्दै ट्रम्पद्वारा संकटकालको घोषणा

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रिय संकटकाल घोषणा गर्नुभएको छ । देशमा संकट वा आपत् आएको अवस्थामा लगाइने यो संकटकाल अहिले लगाइएको बारेमा हाल अमेरिकामा चर्चाको...

अर्थ नीति र राजनीतिको मेलनै समृद्ध हो : डा भट्टराई

गलकोट । पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले अर्थ नीति र राजनीति एउटै धारमा गएमा मात्र विकास सम्भव हुने बताउनुभएको छ । नयाँशक्ति नेपालले शुरु गरेको ‘असल...