Home » Uncategorized » Page 17

Uncategorized

सुदूरपश्चिम अख्तियारमा उजुरी बढ्दो

डोटी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । विगतमा शिक्षा क्षेत्रसँग...

बाजुराका ९५ बस्ती उच्च जोखिममा

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।  जिल्ला दैवीप्रकोप उद्धार समितिले विपत् जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरिसकेको र तल्काल केन्द्रमा पठाउने...

सरुवा सङ्घीय सरकारबाट गर्न माग

काठमाडौँ ।नेपाल जनस्वास्थ्य सङ्घले स्वास्थ्य सेवामा कार्यरत अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीको सरुवा, पदस्थापन सङ्घीय सरकारबाट गर्न माग गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

कुल गार्हस्थ उत्पादन र आर्थिक वृद्धिदर वृद्धि, जनताको खर्चमा कमीःमुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन प्रदेश सरकार गठन भएको दिनलाई आधार मानी प्रदेश स्थापना दिवस मनाइएको हो । प्रदेश स्थापना दिवसका...

देखासिकी होइन नयाँ खोजीको व्यवसाय गर्नुस् : भट्टराई

चिप्लेढुङ्गा । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कुनै पनि व्यवसायको देखासिकी गरेरभन्दा पनि व्यवसायमा ‘इन्नोभेटिभ’ भएर अगाडि बढ्न सके त्यसबाट उचित...

कोलकात्ता बन्दरगाहबाट ढुवानीमा इसीटीएस प्रणाली लागू

पर्सा  । भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसीटीएस) आज शुक्रबारदेखि लागू हुने कोलकाता पोर्टले जनाएको छ...

बेनी–मालढुङ्गा सडक दैनिक सात घण्टा बन्द

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि दैनिक सात घण्टा बन्द हुन थालेको छ । जलजला गाउँपालिका–३ वारिबेनीदेखि लामाखेत खण्डको...

झुलाघाटमा पक्की पुल निर्माणको माग

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पक्की पुल निर्माणका लागि बैतडीवासीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । केही दिनअघि गठन गरिएको पुल निर्माण दबाब समितिले प्रमुख...

थलीलाई बोयर बाख्राको स्रोतकेन्द्र बनाइँदै 

डोटी । जोरायल गाउँपालिका–४ को थलीगाउँलाई बोयर बाख्राको स्रोतकेन्द्रका रुपमा विस्तार गरिने भएको छ । गाउँपालिकाले अवलम्बन गरेको ‘एक गाउँ, एक उत्पादन’ को नीतिअनुरुप गत वर्ष थलीगाउँका २७...

उकुसमुकुस नहुन प्रतिपक्षीलाई आग्रहः पत्रकारिताको छाता ऐन आउने

सुर्खेत  । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार आवधिक हुने भए पनि लोकतन्त्र आवधिक नहुने भएकाले उकुसमुकुस भएर प्रस्तुत नहुन प्रमुख प्रतिपक्षी दललाई आग्रह...