Home » Uncategorized » Page 28

Uncategorized

पाँच वर्षपछि हिमपात, कृषक खुशी

बिहु (बाग्लुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ बिहुँ दहपानी र आसपासमा पाँच वर्षपछि आज हिमपात भएको छ । शुक्रबार दिउँसैदेखि लगातार पानी परेर चिसो बढेसँगै रातको समयमा हिउँ परेको हो । हिउँका...

कर्णालीमा ११५ नयाँ कुष्ठरोगीको पहिचान

सुर्खेत  । कर्णाली प्रदेशमा ११५ नयाँ कुष्ठरोगी फेला परेका छन् । कर्णाली प्रदेशका १० जिल्लामा गत आर्थिक वर्ष २०७४/०७५ ११५ नयाँ कुष्ठरोगी फेला परेको ६६ औँ कुष्ठरोग दिवसका अवसरमा...

पाल्पाका ३० वडा सचिवविहीन

बेझाड । पाल्पाका ३० वडा सचिवविहीन बनेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका १० स्थानीय तहमा ८१ वडा छन् । तीस वडामा बसेर काम गर्ने वडा सचिव नहुँदा कामकाजमा समस्या परेको...

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम : आवास निर्माणदेखि निःशुल्क वाइफाइसम्म

परासी । विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका पश्चिम नवलपरासीका तीन गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू भएको छ । प्रदेश नं ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा...

बसपार्क व्यवस्थित बन्न नसक्दा समस्या

डोटी । दीपायलस्थित पिपल्लामा रहेको एक मात्र बसपार्क व्यवस्थित बन्न नसक्दा गाडी पार्किङमा समस्या हुन थालेको छ । विसं २०६० जेठ ९ गते जमीन भाडामा लिएर बसपार्क सञ्चालन गर्ने सम्झौता गरी...

छ महीनामा सवारी दुर्घटनामा ९१ को मृत्यु

चितवन । जिल्लामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । चालू आर्थिक वर्षको छ महीनामा भएका १६१ दुर्घटनामा परी ९१ ले ज्यान गुमाएका छन् । ती दुर्घटनामा ३४० घाईते भएका छन् । जिल्ला ट्राफिक प्रहरी...

हिमपात, असिनाले विद्युत् सेवा अवरुद्ध, यातायात बन्द

बैतडी । हुरी, वर्षा र हिमपातले बैतडीमा विगत चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार बेलुकाको हुरी र हिमपातले यहाँ विद्युत् सेवा अवरुद्ध भएको हो । हुरी र हिमपातले बैतडीको खोड्पे र...

जीर्ण बन्दै सुर्खेत–दैलेख सडकखण्ड

दुल्लु । सुर्खेत हुँदै दैलेख जाने मुख्य सडकखण्ड जीर्ण बन्दै गएको छ । तत्कालीन प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाले विसं २०४९ फागुन ७ गते सुर्खेतको कपासे ब्यारेक नजिकै शिल्यान्यास...

‘अति कम विकसित मुलुकका लागि कानूनमा आधारित व्यापार प्रणाली आवश्यक’

डाभोस  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालजस्ता अतिकम विकासित तथा भूपरिवेष्ठित मुलुकको चासो र अभिरुचि प्रवद्र्धन र संरक्षण गर्न बहुलवादिता तथा कानूनमा आधारित अन्तर्राष्ट्रिय...

व्यावसायिक रुपमा टिमुरखेती

डोटी । डोटी जोरायल गाउँपालिका–५ गड्सेराका लीलाधर विष्टसहितको समूहले अहिले गाउँमा व्यावसायिक रुपमा टिमुर खेती शुरु गरेको छ ।  टिमुरको उपयोगिता, बजार, यस सम्बन्धी आवश्यक ज्ञान दिनका लागि...