Uncategorized

पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी व्रतकथा आजरदेखि शुरु

काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत आजरदेखि शुरु हुँदैछ   । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे...

फिक्कल महोत्सवमा कलाघर, प्याराग्लाइडिङ, र्‍याफ्टिङको आकर्षण, कलाकारसँगै झुम्दै दर्शक

खाङसाङ्ग , सिन्धुली । सिन्धुली जिल्लाको सगरमाथा भनेर चिनिएको फिक्कलको कृषि, पर्यटन, स्थानीय उत्पादन र कला संस्कृतिको प्रवर्धन गर्न आयोजित फिक्कल महोत्सवले यतिखेर खाङसाङ्ग रंगिन भएको छ ।...

लालपुर्जा पाउने आशमा बित्यो १५ वर्ष

दुल्लु । ‘‘लालपुर्जाको लागि भौंतारिएको वर्षौ वर्ष बित्यो, चुनावका बेला लालपुर्जा दिलाउने आश्वासन दिएका नेता अहिले निर्वाचित भएका छन्, नमूना बस्तीका बासिन्दाको लालपुर्जाका लागि धेरैपटक...

पार्टीमा अनुशासनको खाँचो छ : सभापति देउवा

दमौली । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताउनुभएको छ । तनहुँ काङ्ग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले...

कार्यालय सहयोगीका भरमा प्रशासन कार्यालय

बेझाड । पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ । कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन...

दर्जन बढी विकास आयोजना अलपत्र

जाजरकोट । वषांैदेखि निर्माण व्यवसायीले काम नगर्दा जाजरकोटका दर्जन विकास निर्माणका काम अलपत्र परेका छन् । ठेक्का लिने तर काम बीचमै छाड्दा यहाँका दर्जन विकास निर्माणका काम आधा भएर अलपत्र...

मुआब्जा माग्दै जिल्ला बन्द

बेत्रावती  । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित...

कर्णाली प्रदेश निर्माणको डिजाइन दिनुहोस् : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश निर्माणको फरक डिजाइन दिन विज्ञहरुलाई आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित...

अत्तरियामा दुई समूहबीच झगडा हुँदा एकको मृत्यु

धनगढी  । कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी...

कर्णालीको सेरोफेरो

कर्णाली नदी किनारस्थित अछामको रमणीय तुल्तागाउँ । कर्णाली राजमार्गको दैलेख खण्डबाट देखिने रमणीय दृश्य । तस्बीर: रासस