Uncategorized

सडकमा फोहर फाल्नेलाई जरिवाना

कास्की : पोखरा महानगरपालिका–९ मा जनप्रतिनिधिको नेतृत्वमा गठन भएको सरसफाइ समितिका सदस्यले सडकमा फोहरमैला फाल्नेहरुको गतिविधि निगरानी गर्न साँझ बिहान गस्ती गर्ने गरेका छन् । समितिले...

गाउँमै नागरिकता र चिकित्सा सेवा

बाजुरा : खप्तड छेडेदह गाउँपालिकाका बासिन्दाले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका छन् । सर्वसाधारणको सहजताका लागि गाउँपालिकाले डोगडीमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछि...

नख्खु कारागारका दुई ब्लकको पुनःनिर्माण अन्तिम चरणमा

काठमाडौँ : नख्खु कारागारका भूकम्पका समयमा क्षतिग्रस्त ब्लकको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।
आगामी असारसम्ममा दुई ब्लकको काम सक्ने योजना रहेको जेलर जीवन दुलालले बताउनुभयो ।...

नयाँशक्ति पार्टी नेपालले थाल्यो रेकी अभियान

काठमाडौं । नयाँशक्ति नेपालले पार्टीका संयोजक डा. बाबुराम भट्टराई, संगठन विभाग प्रमुख गंगानारायण श्रेष्ठ, राजनीतिक सम्बाद समितिका प्रमुख नवराज सुवेदी र प्रबक्ता प्रशान्त सिँह सहितको...

आन्तरिकतर्फको हवाई इन्धन मूल्य घट्यो

काठमाडौँ : सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० का दरले घटाएको छ ।
साविक १०४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै...

पर्वतमा सुन्तला उत्पादन वृद्धि

फलेवास : जिल्लाको मुख्य निर्यातजन्य वस्तुका रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष पर्वतमा गत वर्षभन्दा वृद्धि भएको छ ।
जिल्लामा यस वर्ष तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि...

शेयर बजारमा सामान्य सुधार

काठमाडौँ : धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ४८ विन्दुले बढेर एक हजार १८० दशमलव ८४...

मुसहरलाई कम्बल

गौशाला : महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरा बिसनपुरका ८४ परिवार मुसहरलाई नेपाल रेडक्रस महोत्तरी शाखाले कम्बल वितरण गरेको छ ।
गरीबी र विपन्नताबीच वर्षेनी जाडोमा समस्यामा पर्ने त्यस...

सिन्धुलीको पर्यटकीय स्थल फिक्कल महोत्सव हुने, १ लाख पर्यटक भित्र्याउने लक्ष

काठमाडौं । सिन्धुलीको पर्यटकीय स्थल फिक्कलको प्रबर्धन गर्न फिक्कल महोत्सव गरिने भएको छ । सिन्धुली जिल्लाकै सबैभन्दा अग्लो फिक्कलडाँडालाई विश्वसामू चिनाउन उही माघ २ देखि महोत्सव आयोजना...

सरकार र उखु व्यवसायीबीच सहमति

महोत्तरी : सरकारले निर्धारण गरेको मूल्यमा उखु खरीद गर्न चिनी उद्योगी सहमत भएका छन् ।
बुधबार साँझ महोत्तरीको बर्दिवासमा सम्पन्न भएको किसान र उद्योग प्रतिनिधिबीच भएको छलफलपछि...