Home » Uncategorized » Page 37

Uncategorized

कर्णाली प्रदेशमा ‘जडीबुटी क्षेत्र निर्धारण’को तयारी

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले जडीबुटीको सबैभन्दा ठूलो सम्भावना रहेको ‘कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारण’ गर्न प्रक्रिया अघि बढाएको छ । मन्त्रालयअन्तर्गतको वनस्पति...

बाँकेको कोहलपुरमा घाँटी रेटेर वीभत्स हत्या

राँझा । नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर वीभत्स हत्या भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका–४ निवासी दीपकसिंह ठकुरीको कोहलपुर...

विमानस्थल सुदृढीकरण र पूर्वाधार विकासमा प्राधिकरण

काठमाडौँ । मुलुकको हवाई यातायात सेवालाई सहज र प्रभावकारी बनाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थल सुदृढीकरणसँगै पूर्वाधार विकासलाई तीव्रता दिएको छ ।...

अग्निपीडितलाई जस्तापाता

दमक : दुई दिनअघि आगलागीबाट घरवारविहीन हुनुभएका झापा दमक नगरपालिका–२ स्थित डाकिनीका हरिप्रसाद निरौलालाई वडा कार्यालयले घर बनाउन जस्तापाता सहयोग गरेको छ ।
सिलिण्डर ग्यास पड्किएर निरौलाको...

माघेसङ्क्रान्ति पर्वको चहलपहल बढ्दै

बर्दिवास । माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरी जिल्लाका आदिवासी थारु जाति र मगर बस्तीमा चहलपहल बढेको छ । पर्वको तयारीमा अन्य जातजाति पनि लागे पछि यसलाई मुख्य पर्व नै मान्ने तराईका...

इँटा उद्योगद्वारा करोडौँको राजश्व छली गर्दा पनि प्रशासन मौन

सर्लाही । जिल्लामा अवैध रूपमा इँटा उद्योगका सञ्चालन हुँदा राज्यको करोडाँै राजश्व असुलीमा असर पर्नाका साथै वातावरणमा समेत असर परेको छ । एक दर्जनभन्दा बढी इँटा उद्योग अवैध रूपमा सञ्चालन...

कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्छ : उप्रधानमन्त्री पोखरेल

भरतपुर । उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले ल्याएको समायोजन प्रक्रियाबाट नआत्तिन कर्मचारीलाई आग्रह गर्नुभएको छ । भरतपुरमा जारी नेपाल निजामती कर्मचारी सङ्गठन...

निःशुल्क शिक्षामा जोड दिन मन्त्री रावलको आग्रह

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले मुनाफा आर्जन मात्र नभई निःशुल्क शिक्षामा समेत जोड दिन निजी स्कूल सञ्चालकहरुसँग आग्रह गर्नुभएको छ । राष्ट्रिय निजी तथा आवासीय...

दाताको सहयोगमा विद्यालय भवन निर्माण

गलकोट । बागलुङ जिल्लाको सदरमुकाममा रहेको कालिका कन्या मन्दिर माध्यामिक सामुदायिक विद्यालयमको पाँच शिक्षाप्रेमीको सहयोगमा पाँचकोठे पक्की भवन निर्माण भएको छ । सो भवन निर्माणका लागि...

प्रहरी आउँदा गाउँले लुके

बाजुरा : गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुके ।
केही महिना अघि आएर बसेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हंशराज जोशीको टोलीलाई मदिरा...