Home » अन्तराष्ट्रिय » Page 48

अन्तराष्ट्रिय

अमेरिका प्रवेश गर्ने आप्रवासीहरुको संख्या दोब्बरले बढ्यो

वासिङ्टन ।संयुक्तराज्य अमेरिकाको दक्षिणपश्चिम सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको छ । सीमा अधिकारीहरुका अनुसार गत महिना अमेरिका–मेक्सिको...

पूर्वी अफगानिस्तानमा विस्फोट, ठूलो क्षतिको आशङ्का

जलालाबाद  । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा बुधबार बिहान सबेरै शृंखलाबद्ध बम विस्फोट हुँदा ठूलो मानवीय तथा सम्पत्तीको क्षति भएको आशङ्का...

दक्षिण कोरियाका पूर्व राष्ट्रपति जमानतमा रिहा

सियोल  । भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक माथिल्लो अदालतको आदेशपछि बुधबार जमानतमा रिहा हुनुभएको छ । सन् २००८ देखि २०१३ सम्म कोरियाको...

आणविक कार्यक्रम नत्यागे नाकाबन्दी लगाइन्छ : बोल्टन

वासिङटन । संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने, संयुक्त राज्य अमेरिकाले पनि उसमाथि...

बेलायती कार कारोबारमा वृद्धि

लण्डन । फेब्रुअरी महिनामा बेलायती कार विक्रिमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा पुनः वृद्धि आएको मङ्गलबार सार्वजनिक एक तथ्याङ्कमा देखाइएको छ । बेलायती कारको लगातार पाँच महिनासम्मको...

‘क्लिन्टन सन् २०२० मा राष्ट्रपतिको उम्मेदवार नबन्ने’

वासिङ्टन, संयुक्त राज्य अमेरिका  ।अमेरिकी पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले आगामी बर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारीका लागी दावी नरहने बताउनुभएको छ । तर...

आँधीको कारण भएको भौतिक सम्पत्ति एवम् मानवीय क्षतिको उद्वारकार्यमा कठिनाई

अलाबामा, अमेरिका । अमेरिकाको अलाबामा राज्यमा आएको शक्तिशाली आँधीको कारण भएको भौतिक सम्पत्ति एवम् मानवीय क्षतिको उद्वारकार्यमा कठिनाई भएको छ । धेरै क्षेत्रलाई ओगटेको यस क्षतिको...

अमेरिकासँगको व्यापार वार्तामा धेरै काम गर्न बाँकी छ – चीन

बेइजिङ  । संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार वार्ता निकै जटिल र कठिन मोडमा पुगेको चीनका एक उच्च अधिकारीले जनाएका छन् । चीनको वाणिज्य मन्त्रालयले दुई देशबीचको व्यापारका विषयमा अझै...

एचआईभी सङ्क्रमित अर्का एक व्यक्ति रोगमुक्त

पेरिस  । प्राणघातक एड्स रोग लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन् । अनुसन्धाताहरुले उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन् । पेरिसमा आयोजना...

उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

प्योङयाङ । भियतनाम भ्रमणमा रहनुभएका उत्तर कोरियाली नेता किम जोङ–अन मङ्गलबार बिहान रेलबाट स्वदेश फर्कनु भएको यहाँको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जानकारी दिएको छ । नेता...