Category: अन्तराष्ट्रिय

हडतालमा सहभागी भएको आरोपमा हजारौँ श्रमिकले रोजगारी गुमाए

हडतालमा सहभागी भएको आरोपमा हजारौँ श्रमिकले रोजगारी गुमाए

ढाका, बङ्गलादेश  । बङ्गलादेशमा विश्व प्रसिद्ध ट्रेडमार्कका लागि कपडा सिलाउने तर निम्न ज्यालामा काम गर्दै आएका श्रमिकले हडतालमा सामेल भएको आरोपमा करिब पाँच हजार जनाको…

शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव

शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव

सियोल । कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतबार्षिकी संयुक्तरुपमा मनाउन दक्षिण कोरियाले उत्तर कोरिया समक्ष प्रस्ताव गरेको छ । दुवै कोरियामा हरेक वर्ष मार्च १ तारिखका…

पुर्दगी अनुरोध फिर्ता लिन अमेरिकासमक्ष चीनको अनुरोध

पुर्दगी अनुरोध फिर्ता लिन अमेरिकासमक्ष चीनको अनुरोध

बेइजिङ । चीनको विदेश मन्त्रालयले क्यानाडामा गिरफ्तार गरिएकी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई अमेरिका सुपुर्दगी नगर्न अमेरिकी सरकार समक्ष अनुरोध गरेको छ । हुवावेकी मेङमाथि इरानसँग…

हुवावे विरुद्ध अमेरिकी अभियोग सार्वजनिक, व्यापार वार्तामा असर पर्ने सम्भावना

हुवावे विरुद्ध अमेरिकी अभियोग सार्वजनिक, व्यापार वार्तामा असर पर्ने सम्भावना

वासिङ्टन । अमेरिकी प्रशासनले चीनको अग्रणी प्रविधि एवं दूरसञ्चार कम्पनी हुवावे विरुद्ध फौजदारी आरोप सम्बन्धी २० वटा अभियोग लगाएको छ । वासिङ्टनमा बुधबार चीन र…

भेनेजुएला सङ्कट : विश्व समुदाय पक्ष र विपक्षमा उभिए

भेनेजुएला सङ्कट : विश्व समुदाय पक्ष र विपक्षमा उभिए

कारकास  । भेनेजुएलाको राष्ट्रिय सभाका प्रमुख हुँवा गुएइदोले आफँैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भएको छ । समाजवादी राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा देशभित्र नै…

चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता

चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता

टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले चीनसँग निरन्तर सुधारको क्रममा रहेको दुईदेशबीचको सम्बन्धलाई थप प्रगाढ बनाइने बताउनुभएको छ । साथै, उहाँले चीनको बढ्दो सैनिक गतिविधि…

पेरूमा पहिरोले होटेलमा क्षति पु¥याउँदा कम्तिमा १५ जनाको मृत्य, ३४ घाइते

पेरूमा पहिरोले होटेलमा क्षति पु¥याउँदा कम्तिमा १५ जनाको मृत्य, ३४ घाइते

लिमा, पेरू । करिब १०० जना पाहुना सहभागी एक वैवाहिक समारोह चलिरहेको होटेललाई पहिरोले बगाउँदा कम्तिमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले आइतबार जनाएका छन्…

साउदी अरबको पेट्रोल कम्पनीको आम्दानीमा वृद्धि

साउदी अरबको पेट्रोल कम्पनीको आम्दानीमा वृद्धि

रियाद, साउदी अरब । साउदी अरबको प्रसिद्ध पेट्रोल कम्पनी (एसएबीआइसी) ले गत बर्षको अन्तिम त्रैमासिकमा पेट्रोलको मुल्यमा देखिएको गिरावटका कारण खूद नाफामा पनि गिरावट देखिएपनि सन्…

संयुक्त राष्ट्रसंघद्वारा भेनेजुयलाको राजनीतिक तनाव अन्त्यका लागि आह्वान

संयुक्त राष्ट्रसंघद्वारा भेनेजुयलाको राजनीतिक तनाव अन्त्यका लागि आह्वान

संयुक्त राष्ट्रसंघ  । संयुक्त राष्ट्रसंघका उच्च राजनीतिक अधिकारीले शनिबार सुरक्षा परिषद्मा भेनेजुयलाको राजनीतिक सङ्कट समाधान गर्न वार्ता तथा सहकार्यको खाचो रहेको बताउनुभएको छ । “हामीले भेनेजुयलाका…

अफगान युद्ध अन्त्यका लागि भइरहेको वार्तामा महत्वपूर्ण प्रगति

अफगान युद्ध अन्त्यका लागि भइरहेको वार्तामा महत्वपूर्ण प्रगति

वासिङ्टन  । संयुक्तराज्य अमेरिका र अफगानिस्तानमा विगत १७ वर्षदेखि युद्धरत तालिबान समूहले अफगानमा शान्ति स्थापनाका लागि भइरहेको वार्तामा निकै महत्वपूर्ण प्रगति भएको बताएका छन् । अमेरिकी…

रुवा रोगबाट एकै महिनामा २८ सयको मृत्यु

रुवा रोगबाट एकै महिनामा २८ सयको मृत्यु

बेइजिङ । चीनमा गत एक महिनामा सरुवा रोगका कारण दुई हजार ८०४ जनाको मृत्यु भएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सन्…