Category: अर्थ-स्वास्थ्य

मूल्यवृद्धि र कालोबजारी रोक्न ध्यानाकर्षण

मूल्यवृद्धि र कालोबजारी रोक्न ध्यानाकर्षण

काठमाडौँ, असार । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले मूल्यवृिद्ध र कालो बजारी रोक्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद प्रकाश रसाइली,…

करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी

करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी

काठमाडौँ, असार । चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा…

आठ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर

आठ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर

बेइजिङ,असार । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना…

शेयर बजार : एक अर्ब बढीको कारोबार

शेयर बजार : एक अर्ब बढीको कारोबार

काठमाडौँ, असार । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७२ करोड पाँच लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता…

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्र्देशन

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्र्देशन

काठमाडौँ, असार । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका…

साल्मेडाँडामा पाँच डिब्बे रेलसहितको गोरखा स्मारक बन्दै

साल्मेडाँडामा पाँच डिब्बे रेलसहितको गोरखा स्मारक बन्दै

स्याङजा,असार । कास्की र स्याङ्जा जिल्लाको सिमास्थित मनोरमस्थल साल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारकको हालसम्म २० प्रतिशत काम सम्पन्न भएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–८ स्थित साल्मेडाँडामा प्रथम…

चौबीस वर्षमा वैदेशिक रोजगारीमा जाने संख्या ह्वात्तै बढ्यो

चौबीस वर्षमा वैदेशिक रोजगारीमा जाने संख्या ह्वात्तै बढ्यो

काठमाडौँ, जेठ । स्वदेशमा रोजगारीको अवसर नभएपछि २०४६ पछि वैदेशिक रोजगारीमा जानेको संख्यामा हजारौँ गुणाले वृद्धि भएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार…

रकम भुक्तानीको पहल गर्न अर्थमन्त्रीको प्रतिबद्धता

रकम भुक्तानीको पहल गर्न अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, जेठ ।  अर्थमन्त्री डा युवराज खतिवडाले निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री खतिवडाले सम्बन्धित…

बाह्र किलोमिटरमा पेट्रोलियम पाइपलाइन बिछ्याइयो

बाह्र किलोमिटरमा पेट्रोलियम पाइपलाइन बिछ्याइयो

वीरगञ्ज, जेठ । बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर लम्बाइमा पाइपलाइन बिछ्याउने काममध्ये १२ किलोमिटरसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि बिछ्याउने काम सम्पन्न…

बंगलादेशसँगको व्यापारघाटा घटाउन वाणिज्य वार्ता

बंगलादेशसँगको व्यापारघाटा घटाउन वाणिज्य वार्ता

काठमाडौँ, १६ जेठ । बंगलादेशसँगको व्यापारघाटा कम गर्ने तथा पारस्परिक व्यापार प्रवद्र्धनका उपाय पहिल्याउन नेपाल र बंगलादेशका उच्च सरकारी अधिकारीबीचको बैठक यहाँ शुरु भएको छ…

सगरमाथा दिवसः कीर्तिमानी आरोहीलाई सम्मान

सगरमाथा दिवसः कीर्तिमानी आरोहीलाई सम्मान

काठमाडौँ, १५ जेठ ।  एघारौंअन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा मूल समारोह समितिले कीर्तिमानी आरोही तथा आरोहण क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई आज सम्मान गरेको छ…