
सरस्वती पूजाका दिन ९७१ जना बालबालिका सामुदायिक विद्यालयको प्रारम्भिक बाल विकास कक्षामा भर्ना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा एकै दिन ९७१ जना बालबालिका प्रारम्भिक बाल विकास कक्षामा भर्ना भएका छन् । माघ २१ गते मनाइएको सरस्वती पूजाका…










