Home » समाचार » Page 18

समाचार

बालकुमारीमा मन्त्री ज्वालालाई जोगाउने क्रममा प्रहरीले गोली प्रहार गर्नुपरेको : आइजीपी बशन्त कुँवर

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नपुगेको भए शुक्रवार बालकुमारीमा त्यस्तो घटना नहुने तथ्यांक राख्दै आइजीपी कुँवरले घटनामा उनिनै दोषी रहेको प्रष्ट किटानी...

जनतालाई सेवा दिने गरि परिणाम निकाल्ने मेरो बटमलाइन : प्रधानमन्त्री दाहाल

विराटनगर । मन्त्रीहरुको कामलाई लिएर असन्तुष्ट देखिएका प्रधानमन्त्री दाहालले आफ्नो मन्त्री फेरेर भएपनि जनतालाई सेवा दिने गरि परिणाम निकाल्ने आफ्नो बटमलाइन बताएका छन् । मोरङको मिक्लाजुङ...

स्थानीय सरकार अधिकार नभएका काम गर्न संघ सरकारले सहयोग गर्नुपर्छ — प्रमुख शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले फोहोरमैला व्यवस्थापन लगायतका काममा संघ सरकारको सहयोग चाहिएको बताएको छ । आज ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसका...

उल्लेख्य जनप्रतिनिधि र नागरिक भेला गराएर सैनिक मञ्चमा कार्यक्रम गर्नु महानगरपालिकाको प्रसंशनीय काम — प्रधानमन्त्री दाहाल

काठमाडौँ । काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आज ‘२९ औँ महानगर दिवस’ मूल समारोह सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक कार्यक्रम मात्र आयोजना...

काठमाडौँमा २६४ वटा बस विसौनी निर्माण गर्ने महानगरपालिकाको तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २६४ ठाउँमा बस विसौनी निर्माण गर्ने योजना बनाएको छ । यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी...

चिसोका कारणले जाजरकोट र रुकुममा १३ भूकम्पपीडितको मृत्यु

जाजरकोट, रुकुम । चिसोका कारण जाजरकोटमा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । समाचारका अनुसार भेरी नगरपालिका– २ का हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुता, नलगाड नगरपालिका– ८ टापुकी ७०...

पत्रकार महासंघलाई सदस्यवाट हटाउने तयारीमा आइएफजे

काठमाडौं । अन्तराष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले नेपाल पत्रकार महासंघलाई कारवाही गर्ने भएको छ । नेपाली पत्रकारहरुको छाता संस्था महासंघलाई सदस्यता शुल्क वापतको रकम नबुझाएका कारण...

भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या १५७, घाइते ३७५ जना

काठमाडौं । गृह मन्त्रालयका अनुसार जाजरकोटलाई केन्द्रबिन्दु बनाई गएराति गएको उक्त भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ र अहिले सम्म घाइते हुनेको संख्या ३७५ पुगेको छ ।

कर्णाली प्रदेश जाजरकोटमा मध्यराति ६.४ म्याग्निच्युडको भूकम्प : उद्धार तथा खोज जारी

जाजरको, रुकुम । मध्यराति जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४...

सुदूरपश्चिम प्रदेश :  बझाङ केन्द्र बनाई ६.३ र ५.३ रेक्टरको दुई पटक भूकम्प

धनगडी । बझाङको चैनपुरआसपास केन्द्र बनाई ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । ३ बजेर ६ मिनेट जाँदा उक्त भूकम्प गएको हो । यसअघि २ः४१ मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु बनाई ५.३ रेक्टर...