काठमाडौँ, ३० चैत । नेपाली खेलकूद क्षेत्रका लागि २०७४ साल मिश्रित रह्यो । वर्ष २०७४ मा नेपाली खेलकूदले क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त ग¥यो भने अन्यमा मिश्रित नतिजा निकाल्यो । क्रिकेटमा...
स्पोर्ट-मनोरञ्जन
काठमाडौं, २७ चैत्र । एघार वर्षदेखि स्काउटमा रहेर बालबालिका तथा किशोर किशोरीको शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका प्रकाशराज...
धनगढी, २७ चैत । महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्स यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि भिड्ने भएका छन् । प्रदेश नं ७ को संघीय...
धनगढी, २७ चैत । खेलको अन्तिम ओभरको पाँचौँ बलमा सम्साद शेखले छक्का प्रहार गरेपछि टिम चौराह धनगढी यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ...
जोधपुर, राजस्थान, २२ चैत । भारतको राजस्थानस्थित एक अदालतले प्रसिद्ध वलिउड अभिनेता सलमान खानलाई सन् १९९८ को अक्टोबरमा दुर्लभ दुई कृष्णसार (मृग) मारेको अभियोगमा बिहीबार पाँच वर्षको जेल सजाय...
काठमाडौँ, १२ चैत । नेपाल स्की संघले भारतमा हुन लागेको अन्तर्राष्ट्रिय स्नोबोर्ड च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । भारतको हिमाञ्चल प्रदेशमा यही चैत १७ र १८ गते हुने उक्त...
विर्तामोड, २३ फागुन । मनाङ मर्स्याङदी क्लब काठमाडौं तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ । टाइ ब्रेकरमा मनाङलेले सहारा क्लब पोखरालाई हराउँदै अन्तिम चारको...
काठमाडौँ, २० फागुन । एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ । आज हुने...
काठमाडौँ, ७ फागुन । जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार...
बिर्तामोड, ७ फागुन । वीरता जेसीजले बिर्तामोड–१ स्थित सचिवालयमा राष्ट्रिय झण्डा र जेसीजको झण्डा झण्डोत्तोलन गरेको छ ।
आइतबार झण्डोत्तोलनका साथ सन् २०१८ को नेतृत्वले कार्य प्रारम्भ गरेको...






