Home » Sample Page

Sample Page

भवन नक्सा अद्यावधिक गर्न ७ हजार बढी निवेदन, १ हजार ७३५ नक्सा स्वीकृत

काठमाडौँ । मापदण्ड भएका तर नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका ७ हजार बढी निवेदकले काठमाडौँ महानगरपालिकामा नक्सा स्वीकृत गराउन निवेदन दिएका छन् । प्राप्त निवेदनमध्ये १ हजार ७३५ जनाको...

जनसंख्याको हिसाबमा चीन भारत भन्दा पछाडि: भारतको जनसंख्या १४२.८६ करोड पुग्यो

दिल्ली । चीनलाई उछिन्दै भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्र संघको हालैको प्रतिवेदन अनुसार भारतको जनसंख्या बढेर १४२.८६ करोड पुगेको छ । जबकि चीनको जनसंख्या...

अनुरोध पालनाको अनुगमन गर्दै नगर प्रहरी बल अनधिकृत काम गर्नेलाई नगर प्रहरी बलबाट जरिवाना

काठमाडौँ । साविक पुरानो बसपार्क आसपास क्षेत्रमा थुपारिएका निर्माण सामग्री हटाइएको छ । सर्वसाधारणको आवतजावतमा बाधा हुने गरी सामग्री राखेर हिलो बनाएपछि निर्माण पक्षलाई १० हजार रुपैयाँ...

काठमाडौँ महानगरपालिका भित्र कुनै पनि ठाउँमा वाह्य बिज्ञापन गर्न नपाइने

काठमाडौँ । सर्वसाधारणको सुरक्षा, सहरी सुन्दरता, सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि ठाउँमा...

राजधानी काठमाडौंका ५६ वटा विद्यालयमा ‘टेक्स्टबुक फ्री फ्राइडे’ को नयाँ प्रयोग सुरु

काठमाडौं । ‘टेक्स्टबुक फ्री फ्राइडे’ योजना कार्यान्वयन गर्न महानगरका सबै विद्यालयलाई निर्देशन दिइएको छ । हाल सहरका ८९ सामुदायिक विद्यालयमध्ये ५६ वटामा यो प्रयोग सुरु भएको छ । यसअन्तर्गत...

गएको माघ २ गतेदेखि चैत ३० गतेसम्मका काठमाडौँ महानगरपालिकाका विवरण सार्वजनिक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २०७९ माघ २ गतेदेखि चैत ३० गतेसम्मका विवरण सार्वजनिक गरेको छ । बजेट विनियोजन गरिएका शीर्षक, त्यसमा भएको खर्च र मौज्दात रकमसहितको विवरण आज राष्ट्रिय...

बालबालिका पत्ता लगाउन घरधुरी सर्वेक्षण हुने: छुटेका जत्ति सबैलाई बैशाख ३१ गते खोप दिइने

काठमाडौँ । नियमित खोप लगाउन छुटेका बालबालिका पत्ता लगाउन काठमाडौँ महानगरपालिकाले बैशाख २४ गतेदेखि ३० गतेसम्म घरधुरी सर्वेक्षण गर्ने भएको छ । स्वास्थ्य विभागका महाशाखा प्रमुख सजिना...

महानगरपालिकाको वडा ३ बाँसबारी क्लवको प्राङ्गणमा खुल्ला व्यायामशाला निर्माण

काठमाडौँ । बाँसबारीमा खुल्ला व्यायामशाला स्थापना भएको छ । नेपालका लागि पाकिस्तानी दूताबासको सहयोगमा काठमाडौँ महानगरपालिकाको वडा ३ ले बाँसबारी क्लवको प्राङ्गणमा खुल्ला व्यायामशाला...

सीपले जीवन र विज्ञान बुझाउँछ, व्यस्तताले बालबालिकालाई विकृतिमा फस्ने खतराबाट बचाउँछ — प्रमुख साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पुस्तक विहिन शुक्रबार, शिक्षामा सीप कार्यक्रम थालनी गरेको छ । आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरका प्रमुख बालेन्द्र...

अनावश्यक तार हटाउन र आवश्यक तार ट््यागिङ् गर्न १५ दिने सूचना

काठमाडौँ । पोलमा छोडिएका अनावश्यक तार हटाउन काठमाडौँ महानगरपालिकाले सेवा प्रदायकलाई १५ दिनको समय दिएको छ । प्रमुख स्तरीय निर्णयबाट टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा...