Home » Sample Page

Sample Page

चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ७७ रनले हराउदैं प्लेअफमा पुग्यो

नयाँ दिल्ली । आइपीएलके खेलमा चेन्नईले १४ लिग खेलमा ८ जित र एक बराबरी खेल्दै १७ अंक जोडेको छ । योसँगै दिल्लीको टोली प्लेअफको दौडबाट बाहिर भइसकेको थियो । यस खेलमा चेन्नई सुपर किंग्सले टस...

प्रमुखका रुपमा निर्वाचित भएदेखि नै शिक्षा विकास र सुधारका कामलाई प्राथमिकता दिएको छु — प्रमुख साह

काठमाडौँ । सामुदायिक विद्यालयमा शिक्षण विधि र सिकाइ पद्धतिको जानकारी लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले निरीक्षण अवलोकन गरेका छन् । यस क्रममा उनले हिजो शिवपुरी...

एक लाख विरुवा रोप्ने काठमाडौँ महानगरपालिकाको अभियान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज शंखधरपार्क (रत्नपार्क) मा वृक्षारोपण गरेको छ । सहरी हरियालीका लागि १ लाख वटा विरुवा रोप्ने अभियानअन्तर्गत आज पार्कमा ११५ वटा विरुवा रोपिए । जसमा...

पूर्व प्रधानमन्त्री इमरान खानको घरबाट भाग्दै गर्दा ६ आतंककारी पक्राउ

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्रीको समस्या कम हुने नाम लिइरहेको छैन । शुक्रबार लाहोर प्रहरीले इमरान खानको घरबाट थप ६ आतंककारीलाई पक्राउ गरेको छ । पाकिस्तानी मिडिया रिपोर्टका...

विश्वको सर्वोच्च शिखर २७ पटक आरोहण गर्ने कामीरिता शेर्पा

काठमाडौं । कामीरिता शेर्पाले २७ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर आफ्नै कीर्तिमान तोडेकी छन् । कामीरिता शेर्पा भियतनामी पर्वतारोहीलाई मार्गदर्शन गर्दै सफलतापूर्वक...

अपेक्षानुरुप नयाँ कार्यक्रम नभएको सरकारको नीति तथा कार्यक्रम

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आथिर्क वर्ष २०८०.८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । आज अपराह्न भएको दुवै संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति...

आर्थिक बर्षको बैशाख मसान्तसम्ममा ७ अर्ब ३९ करोड ४० लाख ११ हजार ७१८ रुपैयाँ राजस्व संकलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा ७ अर्ब ३९ करोड ४० लाख ११ हजार ७१८ रुपैयाँ राजस्व संकलन गरेर ७०.९६ प्रतिशत प्रगति हासिल गरेको छ । यस बर्षका लागि १०...

काठमाडौँ महानगरको आन्तरिक आय, बाँडफाँडबाट प्राप्त हुने रकम र अनुदान गरी ३ शीर्षकबाट आय संकलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा ७ अर्ब ३९ करोड ४० लाख ११ हजार ७१८ रुपैयाँ राजस्व संकलन गरेर ७०.९६ प्रतिशत प्रगति हासिल गरेको छ । यस बर्षका लागि १०...

काठमाडौँ महानगरपालिकाले भवन नक्सा स्वीकृति प्रक्रियाका लागि दर्खास्त फारम भर्नु नपर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भवन नक्सा स्वीकृति प्रक्रियाका लागि दर्खास्त फारम भर्नु पर्ने, कार्यालय जानु पर्ने, हार्ड कपी बुझाउनु पर्नेजस्ता परम्परागत शैली बन्द गरेको छ । बैशाख...

अपराधी हैन भनेर भाग्नु हुर्दैन त्यसरी भाग्नु नै झन शंक उपजाउछ  पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । काठमाडौंको नक्सालमा शनिबार भएको भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी हुँदै नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार...