Home » Sample Page

Sample Page

त्रिभुवन राजपथ सञ्चालन, कुलेखानी सडक अवरुद्ध

हेटौँडा, असार । त्रिभुवन राजपथको महाभिर र सातघुम्तीमा गए राति परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडक अहिले पहिरो हटाई हेटौँडा–काठमाडौँ तर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला...

कर्णाली प्रदेश सरकारको प्राथमिकतामा सडक र विद्युत्

सुर्खेत, असार । कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७५/७६ को बजेटमा सडक र विद्युत्लाई प्राथमिकता दिइएको छ । प्रदेश सरकारले नागरिकलाई राज्यको हरेक सेवासुविधाको पहुँचमा...

मेसीको पेनाल्टी प्रहार विफल हुँदा आइसल्याण्ड र अर्जेन्टिना १–१ को बराबरीमा

रूस, असार । फुटबल जगतमा बहुचर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेसीले विश्वकप अन्तर्गत शनिबार भएको खेललाई यूरोपियन नवउदयमान समूह आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोक्न सफल...

फ्रान्सद्वारा अष्ट्रेलिया २–१ ले पराजीत

रूस, असार। विश्वकप फुटबलको तेस्रो दिन तथा समूह ग अन्तर्गतको पहिलो खेलमा शनिबार फ्रान्सले अष्ट्रेलियालाई २–१ गोल अन्तरले पराजीत गरेको छ । काजनमा भएको खेलमा फ्रान्सका लागि एन्टोनी...

शेयर बजार : एक अर्ब बढीको कारोबार

काठमाडौँ, असार । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७२ करोड पाँच लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता कूल ४८ लाख ६८ हजार ७० कित्ता शेयर खरिद बिक्री...

विश्वकपमा शुक्रबार उरुग्वे विजयी, पोर्चुगल र स्पेन बराबरीमा

मस्को, २ असार । विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत गएराती भएको दुई खेल मध्ये पहिलो खेलमा उरुग्वे विजयी भएको छ भने दोस्रो खेलमा पोर्चुगल र स्पेन बराबरीमा रोकिएका छन् । समूह बी अन्तर्गतको...

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्र्देशन

काठमाडौँ, असार । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका...

पोलिक्लिनिकमा विपन्न वर्गलाई निःशुल्क उपचार

सल्लेरी, असार । जिल्लामा पहिलो पटक सुविधा सम्पन्न पोलिक्लिनिक सञ्चालनमा आएको छ । ‘सोलुहेल्थ केयर सेन्टर’ नामको पोलिक्लिनिकको प्रतिनिधिसभा सांसद हेमकुमार राईले शुक्रबार उद्घाटन गर्दै...

स्थायी गर्नुपर्ने विद्यालय कर्मचारीको माग

काठमाडौँ, असार ।  नेपाल विद्यालय कर्मचारी परिषद्ले दरबन्दी सिर्जना गरी विद्यालय कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरेका छन् । परिषद्को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित...

मुसलमान समुदायको : इद उल फित्रःदान, आशीर्वाद र नमाज

काठमाडौँ, असार।  अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन शनिबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् । शनिबार विशेष...