Home » Sample Page

Sample Page

ग्यास उद्योग वस्तीबाट टाढा लगेर सञ्चालन गर्न नेविसंघको माग

काठमाडौँ, १४ पुस । नेपाल विद्यार्थी संघले नेपाल ग्यास उद्योगलाई बस्तीबाट टाढा लगेर सञ्चालन गर्न माग गर्दै प्रदर्शन गरेको छ । विरगञ्जमा ग्यास उद्योगमा भएको आगालागीमा परी धेरै जनधनको क्षति...

‘पाल्पा लोक आइडल’ हुने

पाल्पा, १४ पुस । पाल्पामा लोकसंस्कृतिको जगेर्ना गर्न जिल्लामा ‘पाल्पा लोक आइडल’ को आयोजना हुने भएको छ । स्थानीय श्रीनगर सामुदायिक टेलिभिजनको आयोजनामा हुन लागेको सो कार्यक्रम बगनासकाली...

मोरङ फाइनलमा

पाँचथर, १४ पुस । मोरङ ११, पाँचथरको फिदिममा जारी नवौँ रुसलान फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड झापालाई पेनाल्टी सुटआउटमा पराजित...