Home » मुख्य समाचार

मुख्य समाचार

पाकिस्तानी बैंकहरूले जनतालाई नक्कली नोट बाँड्दै, जनता आक्रोशित : अब किन छानबिन हुने ?

कराँची । पाकिस्तानमा धेरै नोटहरू अपूर्ण छापिएका छन् र बैंकहरूले तिनीहरूलाई जनतामा बाँडिरहेका छन् । बैंकले नक्कली नोट जारी गरेको थाहा पाएपछि जनताले त्यसप्रति असन्तुष्टि जनाएका छन् ।...

चरमपन्थीसँग लड्न बेलायत तयार छ : प्रधानमन्त्री ऋषि सुनक

लन्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकले बुधवार आफ्नो सरकार देशको लोकतान्त्रिक संस्थाहरू कब्जा गर्न खोज्ने चरमपन्थी गतिविधिहरूको सामना गर्न उपायहरू गर्न प्रतिबद्ध रहेको बताएका छन् ।...

५ वर्षे विपद व्यवस्थापन रणनीतिक योजना तर्जुमा गर्दै विभाग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन विभागले ५ बर्षे रणनीतिक योजना तर्जुमा गर्ने भएको छ । सहरी विपद जोखिम न्युनीकरणका लागि पूर्वतयारी, विपदको समयमा गर्नु पर्ने...

सुलभ फार्मेसी सञ्चालन निर्देशिका तर्जुमा गर्न आचार्यको संयोजकत्वमा समिति गठन : तत्काल नतिजा आउने गरी काम गरौँ — प्रमुख प्रशासकीय अधिकृत परियार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुलभ फार्मेसी कार्यक्रम सञ्चालन निर्देशिका तर्जुमा गर्न कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ ।...

२७५ मतमध्ये १५७ मत पक्षमा : दाहाल तेस्रो पटक प्रधानमन्त्री बन्न सफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि राजनीतिको परिक्षामा उत्तीर्ण भएर तेस्रो पटक प्रधानमन्त्री बन्न सफल भएका छन् । सन् २०२२ को डिसेम्बरमा कार्यभार सम्हालेपछि दाहालले तेस्रो...

चक्रपथ सुधार आयोजना अस्थिर भएपछि सहरी सफाइ र व्यवस्थापनमा समस्या — प्रमुख शाह

काठमाडौँ । चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले दोस्रो फेजमा हुने निर्माण प्रक्रियाको विषयमा स्पष्ट हुन चाहेको...

आज प्रधानमन्त्रीका लागि तेस्रो पटक विश्वासको मत लिदै पुष्पकमल दाहाल

काठमाडौं । विश्वासको मत लिनुअघि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभालाई सम्बोधन गर्दै राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिए । ‘यावत आक्षेपकै...

चिसापानी कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी

काठमाडौं । कर्णली पुलमा गुडिरहेको ट्रकमा आगलागी भएर पुलमा क्षति पुगेपछि चिसापानीस्थित कर्णाली पुलमा आवतजावत बन्द गरिएको छ । वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा. ५प ५२९७...

वैदेशिक रोजगारमा यौनिक अल्पसङ्ख्यक : पीडामाथि पीडा भोग्दै

अनेक हन्डर भोगेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको व्यथा कहालीलाग्दो छ। जुन कमै मात्र सार्वजनिक हुने गरेका छन् । यस्तै व्यथा भोगेकी छन् तेस्रो लिङ्गी महिला माया गुरुङ्गले। उनले...

महाशिवरात्रि हरेक वर्ष फाल्गुन कृष्ण पक्ष चतुर्दशी २५ फाल्गुण २०८० अर्थात् आज मनाइँदै : भगवान शिवका १०८ नाम जप (१०८ नाम सहित)

महाशिवरात्रि हरेक वर्ष फाल्गुन कृष्ण पक्षको चतुर्दशीका दिन मनाइन्छ । यस वर्ष यो २५ फाल्गुण २०८० अर्थात् आज मनाइँदैछ । हिन्दु धर्ममा महाशिवरात्रिको दिनलाई निकै महत्वका साथ लिइन्छ । यस दिन...

बोइङ ७७७ विमान जापान जाँदै गर्दा विमानको पाङ्ग्रा खस्यो

सान फ्रान्सिस्को । युनाइटेड एयरलाइन्सको बोइङ ७७७ विमान जापान जाँदै थियो । विमान उड्नेबित्तिकै आकाशमा विमानकोे चक्का निस्कियो र तल खस्यो । विमानको मुख्य ल्यान्डिङ गियरको देब्रेपट्टि...

वडा नं. १० मा स्रोतमै फोहोर वर्गीकरण कार्य शुरु : वडा नं. २७ को परीक्षण सफल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १० ले आजदेखि वडा क्षेत्रमा फोहोरलाई स्रोतमा वर्गीकरण गर्ने अभ्यास थालनी गरेको छ । विगतदेखि यस क्षेत्रको फोहोर संकलन गरिरहेको निजी संस्था एक्सन...

जुनियर तथा युवा रेडक्रसको ५९औं स्थापना दिवस विशेष कार्यक्रम गरी मनाइयो

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रसको ५९औं स्थापना दिवस “विश्वव्यापी रूपमा अभिप्रेरित, स्थानीयरूपमा सशक्तिकृत : जलवायुसम्बन्धी गतिविधिमा जुनियर तथा युवा” भन्ने...

१ जना वेवारिसेसहित ११ जनालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान : कालिकोट, चितवन, धादिङ्, नुवाकोटसहितका सेवाग्राहीलक्षित वर्गको निःशुल्क उपचार

काठमाडौँ । लक्षित वर्गको निःशुल्क उपचारका क्रममा अहिलेसम्ममा ११ जनाले सेवा लिनुभएको छ । उनिहरुमध्ये ५ जना उपचारपछि डिस्चार्ज भएका छन् । निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी...

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको १०औं पूर्ण बैठक विभिन्न निर्णय सहित सम्पन्न

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको १०औं पूर्ण बैठक २०८० फागुन १९ गते शनिबार काठमाडौंको सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा बस्यो । महासंघका अध्यक्ष विपुल पोख्रेलको...

लैङ्गिक अल्पसङ्ख्यकको माग : वृद्धाश्रम निर्माणदेखि पाठ्य सामग्री परिवर्तन गर्नेसम्म 

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफन्त विहीन र नाजुक अवस्थाका ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम निर्माण गरिदिन सरकारसँग माग गरेका छन् । नेपालमा पहिलो पटक यौनिक तथा...

उर्जामैत्री वागदरबार सवलीकरण अध्ययन र डिजाइनका लागि सम्झौता : मनपाद्वारा सवलीकरण गर्न सार्वजनिक खरिद प्रक्रियाको थालनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो केन्द्रीय कार्यालय बागदरबारलाई सवलीकरण गर्ने प्रक्रिया अगाडि बढाएको छ । यस क्रममा भवनलाई उर्जामैत्री बनाउने सम्भावना र डिजाइनका लागि आज...

रुस आणविक हतियार प्रयोग गर्न तयार छ : पुटिनको पश्चिमी देशलाई चेतावनी

रशिया । रुसी राष्ट्रपति पुटिनले पश्चिमी देशहरूलाई युक्रेन युद्धमा हस्तक्षेप गर्नेहरूका लागि नतिजा निकै दुखद हुने चेतावनी दिएका छन् । हामीसँग हतियारहरू पनि छन् जसले उनीहरूको...

सिंगापुर र दक्षिण कोरियामा जनसङ्ख्या संकट गहिरो, २०२३ मा मात्रै ३० हजार ५०० बालबालिका जन्मिए, सरकारको चिन्ता

सिंगापुर । हाल दक्षिण कोरियामा प्रजनन दर विश्वमा सबैभन्दा कम अर्थात् ०.७२ प्रतिशत छ । सिंगापुर सरकारले सन् २०१२ मा प्रजनन दर १.१२ प्रतिशत रहेको र २०२२ मा १.०४ प्रतिशतमा झरेको बताएको छ । अब...

इमरान खानद्वारा आईएमएफलाई आर्थिक प्याकेजको वार्ता अघि आम चुनावको ’अडिट’ गर्न अपिल

इस्लामाबाद । पीटीआई अध्यक्ष गौहर अली खान र पार्टी महासचिव उमर अयुब खानले एक प्रेस सम्मेलनमा इमरान खानले आईएमएफलाई पत्र पठाएको पुष्टि गरेको छन् । मिडिया रिपोर्टका अनुसार खानको निर्देशनमा...