काठमाडौ । रक्षामन्त्रीबाट डा. मीनेन्द्र रिजालले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रिजालको राजीनामा स्वीकृत गरेको छ । राजीनामा स्वीकृतसँगै मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेको छ । नेपाली काँग्रेसको १४ औं अधिवेशनमा महामन्त्रीमा उमेदवारी दिएर निवार्चन लडेका रिजाल पराजय भएसँगै नैतिकताको आधारमा पुस १ गते रिजालले प्रधानमन्त्रीसमक्ष रक्षामन्त्रीबाट राजीनामा दिएका थिए ।
Add Comment