भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

भक्तपुर । भक्तपुरको राधेराधे क्षेत्रमा रहेको प्रजापति कम्प्लेक्समा आगलागी भएको छ। कम्प्लेक्सको भवनको माथिल्लो तलाबाट आगो लागेको हो।

आगलागीको कारणबारे हालसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन। स्थानीयवासीले ग्यास लिक भएर आगलागी भएको हुन सक्ने आशंका गरे पनि यसको पुष्टि हुन सकेको छैन।

घटनाबारे थप विवरण आउन बाँकी छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply