गोरखाको धार्चेमा सुख्खा पहिरो खस्यो

गोरखाको धार्चेमा सुख्खा पहिरो खस्यो

गोरखा । गोरखाको धार्चे गाउँपालिका–१ मा आज बिहान सुख्खा पहिरो खसेको छ।

बस्ती नजिकैको क्षेत्रमा सुख्खा पहिरो खसेको जानकारी प्राप्त भएको छ। घटनाबाट भएको सम्भावित क्षति, मानवीय अवस्था तथा पहिरोका कारण सडक अवरुद्ध भए–नभएकोबारे विस्तृत विवरण आउन बाँकी छ।

घटनाबारे थप जानकारी प्राप्त हुन बाँकी छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply