टिकापुर काण्डमा दोषी रेशम चौधरीको एकमात्र एजेण्डा न्याय, न्याय र न्याय

टिकापुर काण्डमा दोषी रेशम  चौधरीको एकमात्र एजेण्डा न्याय, न्याय र न्याय

काठमाडौं । जसपा नेपालको आधकिारकिता सम्बन्धित विवादमा आज नर्विाचन आयोगले केन्द्रयि कार्यकारणिी समतिकिा सदस्यहरूलाई शशरीर उपस्थति (शनाखत) गराई बहुमत अल्पमतको आधारमा वविाद नरिूपण गरेको छ ।

५१ जना केन्द्रयि कार्यकारणिी समतिमिा बहुमत ३४ जना सदस्यले बाबुराम भट्टराईरउपेन्द्र यादव रअशोक राई पक्षमा मतदान गरेकाले सोही पक्षले आधकिारकिता प्राप्त गरेको छ भने महन्थ ठाकुर पक्षमा १६ जना सदस्यले मतदान गरेको छ ।

टिकापुर काण्डमा दोषी ठहरपछि हाल डिल्लीबजार कारागारबाट आयोगमा उपस्थित भएका चौधरीले आफ्नो एकमात्र एजेण्डा न्याय, न्याय र न्याय रहेको बताए।

डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा अयोग पुगेका चौधरीले भने, ‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन। मेरो पक्ष र विपक्ष दुबै जसपा हो।’

उनले पार्टीको आधिकारिकता जसले पाए पनि अध्यक्ष महन्थ ठाकुरलाई भीष्म पितामहको दर्जा दिन आग्रह गरे। महाभारतमा युधिष्ठिर र अर्जुनले युद्ध जित्ने थाहा पाउँदापाउँदै भीष्म पितामहले दुर्योधनलाई साथ दिएको दृष्टान्त प्रस्तुत गर्दै चौधरीले जसपा विवादमा जुनसुकै पक्षले जिते पनि ठाकुरलाई भीष्म पितामहको दर्जा कायम गरिदिन अनुरोध गरे।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply