मनोरञ्जन

अहमदाबाद टेस्ट ड्रा : भारतद्वारा अष्ट्रेलियाविरुद्ध लगातार चौथो शृङ्खलामा जित

अहमदाबाद । रोहित शर्माको कप्तानीमा रहेको टिम इन्डिया कंगारुहरूबाट लगातार चार टेस्ट सिरिज जित्ने एसियाकै पहिलो टोली बनेको छ । यति मात्र होइन, भारतले घरेलु मैदानमा लगातार छैटौं पटक बोर्डर गावस्कर ट्रफी जितेको छ । यसअघि घरेलु मैदानमा टीम इन्डियाले हार बेहोरेको थियो ।