मनोरञ्जन

चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ७७ रनले हराउदैं प्लेअफमा पुग्यो

नयाँ दिल्ली । आइपीएलके खेलमा चेन्नईले १४ लिग खेलमा ८ जित र एक बराबरी खेल्दै १७ अंक जोडेको छ । योसँगै दिल्लीको टोली प्लेअफको दौडबाट बाहिर भइसकेको थियो । यस खेलमा चेन्नई सुपर किंग्सले टस जितेर पहिले ब्याटिङ गर्दै २२३ रन बनाएको थियो । जवाफमा दिल्लीको टोलीले १ सय ४६ रन मात्र बनाउन सके र खेल ७७ रनले पराजित भयो ।