अन्तराष्ट्रिय

जापान एयरपोर्टमा दुई यात्रु विमानहरू बीच टक्कर २ सय ८९ यात्रु सुरक्षित

एपी, टोकियो मंगलबार, २८९ यात्रु बोकेको कोरियाली विमान जापानको नयाँ चितोसे विमानस्थलको धावनमार्गमा पहिले नै पार्किङ गरिएको क्याथे प्यासिफिक विमानसँग ठोक्किएको थियो यद्यपी दुर्घटनामा कुनै हताहत वा क्षतिको विवरण भने आएको छैन क्योदो समाचार एजेन्सीका अनुसार कोरियन एयरलाइन्सको विमान मंगलबार टेकअफको लागि रनवेमा जाँदा पहिले नै खाली रहेको क्याथे प्यासिफिक विमानसँग ठोक्किएको थियो तर, दुर्घटनापछि आगलागी वा इन्धन चुहावटको कुनै घटना भएको छैन

२८९ यात्रु बोकेको कोरियन एयरको विमान उत्तरी जापानको न्यू चितोसे विमानस्थलको धावनमार्गमा ट्याक्सी चढ्ने क्रममा पार्किङ गरिएको क्याथे प्यासिफिक विमानसँग ठोक्किएको स्थानीय अग्निशमन विभागले जनाएको , तर उक्त घटनाले विमानमा आगो नलागेको कुनै मानवीय क्षति भने नभएको जनाएको यातायात अधिकारीहरूले हवाई ट्राफिक नियन्त्रकहरू दुई विमानहरू बीचको घातक टक्करको कारण अनुसन्धान गरिरहेका छन् दुई साताअघि मात्रै जापानको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान कोस्ट गार्डको विमान ठोक्किएको थियो उक्त सानो विमानमा सवार जना चालक दलका सदस्यमध्ये पाँच जनाको दुर्घटनामा मृत्यु भएको थियो हनेदा विमानस्थलमा भएको दुर्घटनाको अनुसन्धान भइरहेको