काठमाडौं । डिष्ट्रिक्ट ३२५ एफ, कलष्टर–III को कॉनफ्रेन्स भव्यताका साथ बानेश्वर स्थित ईन्द्रणि कामम्पलेक्समा सम्पन्न भएको छ ।
कलष्टर चिफ लायन बसन्त थापाको अध्यक्षतामा सम्पनन भएको कॉनफ्रेन्समा प्रमुख अतिथिमा डिष्ट्रिक्ट ३२५ एफ गर्भनर अतिथिमा पीएमसिसि, आईपीडीजी, पीडीजी, डिष्ट्रिक्ट एडवाजर, मल्टिपल एडमनिष्टे«टर, डिष्ट्रिक्ट सेक्रेट्री, ट्रेजरर, लायन्स ब्लड बैंकाका अध्यक्ष त्यतै फर्ट भीडीजी, सेकण्ड भीडीजी, अन्य कलष्टर चिफ, रिजन र जोन चिफ लगायत विभिन्न अग्रज लायन्स लिडरहरु, विभिन्न क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कलष्टर चिफ थापाले क्लबमा नया सदस्य थप्नु भन्दा पनि क्लबमा रहेका पुराना सदस्यहरुलाई ड्राप हुनबा जोगाउनु पर्ने सर्वप्रथम दायीत्व रहेको बताए । त्यसका लागि नियमित क्लब बैठक हुनुपर्ने र अनिवार्य ओरिन्टेशनको व्यवस्था हुनुपर्ने सुझाव समेत दिएका थिए ।
त्येस्तै कॉनफ्रेन्सलाई सम्बोधन गदै पीडीजी लायन मधुकर कुमार उपाध्यायले Excellent Award को बारेमा प्रकास पार्दै Excellent Award क्लब, सदस्य, कलष्टर, जोन, रिजनले कुन कुन कार्यका आधारमा पाउन सकिन्छ भन्ने विषयमा बताउदै एक्सलन्ट एवार्डका लागि सर्व प्रथम क्लब हेल्दी हुनु पर्ने साथै दुई जाना नया लायन सदस्य थप गरेको हुनु पर्ने, लायन्स अन्र्तराष्ट्रियको प्रोजेक्ट अनुसार तीन वटा समाजिक सेवामा जस्तै हंङ्ग रिलिफ, भीजन लगायतमा सर्विस गरेको हुनु पर्ने, र्सिर्वस गरेकोको जानकारी लायन पोर्टमा रखोको हुनु पर्ने, सर्विसका समाचार स्नानीय पत्रपत्रिका, आनलाईनमा प्रकाशित हुनु पर्ने वा समाजिक मिडिया जस्तै फेसबुक या इन्स्ट्राग्राममा प्रकाशित गरेको हुनु पर्ने, डिष्ट्रिक्टद्वारा आयाजना हुने डीएलएलआई, डीएलआईआई लगायत ट्रनिङ्ग लिएको हुनु पर्ने वा लायन्स अन्र्तराष्ट्रिको कुनै पनि आनलाईन माध्यमबाट ट्रेनिङ्ग कोर्स गरेको हुनु पर्ने, क्लबबाट एनएलएफ, एलसीआईएफ, एमजेएफ वा पीएमजेएफमा कन्ट्रिब्यूट गरेको हुनु पर्ने । माथि उल्लेखित विषय कुनै क्लब या लायन सदस्यले फुलपिल गरेको छ भने Excellent Award का लागि आवेदन दिन सकिन्छ भन्ने जानकरी गराएका थिए ।कॉनफ्रेन्सको अन्तमा कलष्टर चिफ र रिजन चियर पर्सले संयुक्तरुपमा असाहायलाई नगद रु पच्चीसहजार सहयोग स्वरुप हस्तान्तरण गरेका थिए ।
साथै कल्ष्टर कॉनफ्रेन्स भन्दा अघाडि रिजन–VIII को रिजन मिटिङ्ग रिजन चियर पर्सन लायन अर्पणा केसीको अध्यक्षता सम्पन्न भएको थियो । रिजन मिटिङ्गमा रिजन अन्र्तगत रहेका सम्पूर्ण जोनका जोन चियर पर्सनहरुले आ–आफ्ना जोन अन्र्तत रहेका क्लबहरुले लायन वर्ष २०२४.२०२५ मा समाजसेवाको क्षेत्रमा गरेका सर्विसहरुको विषयमा र क्लबको वस्तुस्थितिका विषयमा रिर्पोट पेश गरेका थिए ।
Add Comment