र्‍यापर युनिक पोएटले अस्ट्रियाबाट पूरा गरे आर्टिफिसियल इन्टेलिजेन्समा स्नातकोत्तर

र्‍यापर युनिक पोएटले अस्ट्रियाबाट पूरा गरे आर्टिफिसियल इन्टेलिजेन्समा स्नातकोत्तर

काठमाडौं । लोकप्रिय नेपाली र्‍यापर युनिक पोएट (उत्साह जोशी) ले अस्ट्रियाबाट आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विषयमा स्नातकोत्तर (मास्टर्स) डिग्री पूरा गरेका छन्।

संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका युनिक पोएटले संगीतसँगै उच्च शिक्षालाई पनि निरन्तरता दिँदै एआई विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेका हुन्।

उनको यस शैक्षिक उपलब्धिले संगीत र प्रविधिको क्षेत्रमा रुचि राख्ने युवामाझ सकारात्मक सन्देश दिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply