Category: अन्तराष्ट्रिय

अब डिम्ब, शुक्रकीट र भ्रुणलाई ५५ वर्षसम्म शीतभण्डारण गर्न सकिने

लण्डन । बेलायतमा मानिसको डिम्ब, शुक्रकीट र भ्रुणलाई ५५ वर्षसम्म शीतभण्डारण गर्न सकिने कानून ल्याइने भएको छ । दश वर्षसम्म भण्डारण गर्न मिल्ने विद्यमान कानूनलाई सरकारले…

भारतीय प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति बाइडेनभन्दा लोकप्रिय : सर्वेक्षण

भारतीय प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति बाइडेनभन्दा लोकप्रिय : सर्वेक्षण

नयाँ दिल्ली  ।  विश्वका प्रमुख नेताबारे गरिएको  एउटा सर्वेक्षणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी रुचाइएका नेता बनेका छन् । २० जुन २०२१ मा प्रधानमन्त्री मोदी सर्वाधिक रुचाइएका…

अधिकार माग्दै राष्ट्रपति भवनतर्फ बढेका महिला प्रदर्शनकारीलाई तालिवानले बन्दूकको कुन्दाले हिर्काए

अधिकार माग्दै राष्ट्रपति भवनतर्फ बढेका महिला प्रदर्शनकारीलाई तालिवानले बन्दूकको कुन्दाले हिर्काए

काबुल । काबुलमा महिलाहरुले गरेको प्रदर्शनमा तालिवान अधिकारीहरुले हस्तक्षेप गरी प्रदर्शनकारीलाई तितरबितर पारेका छन् । तालिवानले काबुल नियन्त्रणमा लिएपछि शनिबार पहिलो पटक महिलाहरुले प्रदर्शन गरेका थिए…

उत्तर कोरियामा भोकमरीः अपहरण र चोरीको बिगबिगीले सर्वसाधरण आतंकित

उत्तर कोरियामा भोकमरीः अपहरण र चोरीको बिगबिगीले सर्वसाधरण आतंकित

प्योङयाङ । भोकमरीको चपेटामा परेको उत्तर कोरियामा बालबालिका अपहरण गरी ठूलो मात्रामा फिरौती रकम लिने गरेका विवरण सार्वजनिक भएका छन् । जीविकोपार्जनका लागि गरिबले धनीका…

नियन्त्रणमा लिएका विमानमा धमाधम पूर्वपाइलट भर्ती गर्दै तालिवान

नियन्त्रणमा लिएका विमानमा धमाधम पूर्वपाइलट भर्ती गर्दै तालिवान

काठमाडौं । अमेरिकी सेनाले अफगान भूमि छोड्नुअघि तालिवानले करोडौं डलरका विमान, हेलिकोप्टर, लडाकू विमान नियन्त्रणमा लिएका थिए, जसलाई उडाउन अहिले लडाकूले अफगान एयर फोर्सका पूर्वचालक…

काबुल छोड्ने अफगानीलाई फेसबुकको सहयोग

काबुल छोड्ने अफगानीलाई फेसबुकको सहयोग

काठमाडौं । तालिवानले राजधानी काबुल कब्जामा लिएपछि काबुल छोड्न चाहने केही अफगानीलाई फेसबुकले सहयोग गरेको खुलासा भएको छ । फेसबुकले एक सय ५० अफगानीलाई काबुलबाट…

अफगानिस्तानका पत्रकारहरु तालिबानको क्रुरुरताबाट त्रसित : ज्यानमालको सुरक्षाका लागि विश्वलाई अपिल

अफगानिस्तानका पत्रकारहरु तालिबानको क्रुरुरताबाट त्रसित : ज्यानमालको सुरक्षाका लागि विश्वलाई अपिल

काबुल । अफगानिस्तानका पत्रकारहरुले तालिबानको क्रुरुरताबाट आफूलाई जोगाउन विश्वका देशहरु र संगठनहरुलाई आग्रह गरेका छन् । अफगानिस्तानका पत्रकार, क्यामेरामेन र फोटोग्राफरहरुले संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय…

बेलायतद्वारा काबुलबाट आफ्ना सबै नागरिक फिर्ता : अफगानिस्तान छाड्न थाले अमेरिकी सैनिक 

बेलायतद्वारा काबुलबाट आफ्ना सबै नागरिक फिर्ता : अफगानिस्तान छाड्न थाले अमेरिकी सैनिक 

काठमाडौं । बेलायतले तोकिएको समयभित्रै अफगानिस्तानको राजधानी काबुलबाट आफ्ना सबै नागरिक स्वदेश फिर्ता गरेको छ । शनिबार काबुलबाट बेलायती सेना बोकेको अन्तिम जहाज लन्डनतर्फ उडेको…

कोभिडबाट १८ महिनामा विश्वभर ४५ लाखको मृत्यु, २१ करोड संक्रमित

कोभिडबाट १८ महिनामा विश्वभर ४५ लाखको मृत्यु, २१ करोड संक्रमित

काठमाडौं । विश्वभर महामारीको स्वरुप लिएको कोभिड–१९ बाट अहिलेसम्म संसारभर ४५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । विश्वका सबै मुलुकमा फैलिएको कोभिडबाट आइतबारसम्म ४५…

काबुल आक्रमणः अमेरिकाद्वारा आईएसआईएसको गढमा बम प्रहार, हमलामा षड्यन्त्रकारी मारिएको दावी

काबुल आक्रमणः अमेरिकाद्वारा आईएसआईएसको गढमा बम प्रहार, हमलामा षड्यन्त्रकारी मारिएको दावी

काबुल । काबुल विमानस्थलमा आईएसआईएस–के आक्रमणमा आफ्ना १३ सैनिक मारिएपछि अमेरिकाले जवाफी कारबाही शुरू गरेको छ । शनिबार अमेरिकी सेनाले हवाई हमलामा आतंकवादी संगठन आईएसआईएसको…

इटालीमा इच्छा मृत्यु पक्षधर बढ्दै, एक वर्षपछि जनमतसंग्रह

इटालीमा इच्छा मृत्यु पक्षधर बढ्दै, एक वर्षपछि जनमतसंग्रह

रोम  । इटाली सरकारले आगामी वर्ष इच्छा मृत्युसम्बन्धी जनमत संग्रह गर्ने भएको छ । विरामीले इच्छा मृत्यु गर्न पाउने पक्षमा देशभर साढे ७ लाख नागरिकले हस्ताक्षर…

तालिवानको सत्तापलटः दिनहुँ हजारौं अफगानी पाकिस्तान पस्दै

तालिवानको सत्तापलटः दिनहुँ हजारौं अफगानी पाकिस्तान पस्दै

इस्लामाबाद । अफगानिस्तानमा तालिवानको सत्तापलटसँगै त्यहाँबाट पाकिस्तानमा शरण खोज्नेको संख्या बढ्दो छ । अफगानिस्तानको कन्दाहर प्रान्तको स्पिन बोलडाक सिमाबाट हजारौं अफगानी  पाकिस्तान प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चार…