अन्तराष्ट्रिय

नीट प्रश्नपत्र लिक विवादपछि भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं । भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले NEET-UG प्रश्नपत्र लिक विवादलाई लिएर देशभर चर्किएको विद्यार्थी आन्दोलन र बढ्दो राजनीतिक दबाबबीच आफ्नो पदबाट राजीनामा दिएका...

फ्रान्स र स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी मानिस विस्थापित

काठमाडौं । फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण तीन लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा विस्थापित भएका छन्। तीव्र हावा र अत्यधिक गर्मीका कारण आगो नियन्त्रणमा लिन दमकलकर्मीलाई...

टर्की भ्रमणका क्रममा ट्रम्पमाथि सुरक्षा खतरा, अन्तिम समयमा विमान परिवर्तन

वाशिङ्टन/अंकारा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना टर्कीबाट अमेरिका फर्किने क्रममा सम्भावित सुरक्षा जोखिमका कारण अन्तिम समयमा विमान परिवर्तन गरेका थिए। अमेरिकी...

फ्रान्स र स्पेनमा भीषण डढेलो, ६० हजारभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

पेरिस/म्याड्रिड — फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आगो तीव्र रूपमा फैलिँदै गएपछि दुवै देशका अधिकारीहरूले उच्च सतर्कता...

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले दिए राजीनामा

ढाका — बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले शुक्रबार पदबाट राजीनामा दिएका छन्।
स्थानीय सञ्चारमाध्यमहरूको पुष्टि उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले...

अमेरिका–इरान युद्ध चर्कियो: लगातार १३औँ रात अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा बढ्यो सुरक्षा चिन्ता

काठमाडौं । अमेरिका र इरानबीच जारी सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले इरानका सैन्य लक्ष्यहरूमा लगातार १३औँ रात पनि हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (CENTCOM) का...

अमेरिकाले लगातार १२औँ रात पनि इरानमा हवाई आक्रमण जारी राख्यो

काठमाडौं — अमेरिका र इरानबीचको तनाव थप चर्किँदै जाँदा अमेरिकी सेनाले लगातार १२औँ रात पनि इरानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको जनाएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (CENTCOM) का अनुसार...

म्यासेन्जर, फेसबुक र इन्स्टाग्राममा प्राविधिक समस्या, विश्वभरका प्रयोगकर्ता प्रभावित

काठमाडौं — मेटा कम्पनीका सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा बुधबार प्राविधिक समस्या देखिएको छ। नेपालसहित विश्वका विभिन्न देशका हजारौँ प्रयोगकर्ताले सन्देश...

विश्वभर देखिएको प्राविधिक समस्यापछि फेसबुक र इन्स्टाग्रामको सेवा सामान्य

काठमाडौं, साउन ३ — विश्वका विभिन्न देशमा केही समयका लागि प्रभावित बनेका फेसबुक र इन्स्टाग्रामको सेवा पुनः सामान्य अवस्थामा फर्किएको छ।
नेपालमा पनि आइतबार दिउँसो करिब १:३० बजेदेखि...

फेसबुकको डेस्कटप संस्करणमा प्राविधिक समस्या, अकाउन्ट स्वतः लगआउट

काठमाडौं, साउन ३ — सामाजिक सञ्जाल फेसबुकको डेस्कटप संस्करणमा आइतबार दिउँसो प्राविधिक समस्या देखिएको छ। करिब १:३५ बजेदेखि प्रयोगकर्ताका अकाउन्ट स्वतः लगआउट हुने, पेज लोड नहुने तथा “Account...