मुख्य समाचार

नेकपा (एकीकृत समाजवादी) चाँडै सरकारमा सहभागी हुने माधव नेपालको घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताएका छन् ।  नयाँ पार्टी गठन भएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै...

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई प्रदेशको नामाकरण नगरी बिदा

काठमाडौं। एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्वसम्मत रुपमा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री एवं दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएका छन् । आजै राईले पदबाट...

माधव नेपालको पार्टी एकीकृत समाजवादी र  महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई मान्यता

काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपालको नयाँ पाटी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दर्ता गरेको छ । एमालेबाट छुट्टिएर बनेको समाजवादीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३...

क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको धर्ना

काठमाडौं । क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूले धर्ना दिएका छन् । कांग्रेस नेता रामचन्द्र पौडेल पक्षका जिल्ला...

राष्ट्रपतिद्वारा प्रमाणीकरण राजनीतिक दल सम्वन्धी अध्यादेशबिरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । मन्त्रिपरिषद्को मंगलबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार प्रमाणीकरण गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट...

अफगानिस्तानमा रहेका नेपालीहरुको विवरण संकलनका लागि भाइबर, हृवाट्सएप सुविधासहित मोबाइल नम्बरहरु सार्वजनिक

काठमाडौं । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपालीलाई विवरण संकलनका अनलाइन रजिस्ट्रेसनसहित सम्पर्कका लागि भाइबर, हृवाट्सएप सुविधासहितको...

अन्तरराष्ट्रिय नगरजस्तै देशभित्रकै नगरबाट पनि असल अभ्यास सिक्न सकिन्छ भनेर आन्तरिक सम्बन्ध बढाएका हौँ — मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिका र सुदुरपश्चिम डडेल्धुरा जिल्लाको अमरगढी नगरविच भगिनी सम्बन्ध स्थापना भएको छ । साउन २६ गते महानगरका प्रमुख विद्यासुन्दर शाक्य र अमरगढी नगरका प्रमुख...

महन्थ ठाकुरसहित १६ कार्यकारीणी सदस्य दलविहीन

काठमाडौं । जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपलब्ध गराएको विवरणलाई निर्वाचन आयोगले अध्यावधिक गरेको छ । यो संगै अर्का अध्यक्ष महन्थ ठाकुरसहित पार्टीका १६ कार्यकारिणी...

पाँच दलिय गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रमकाे प्रतिवेदन बुझाइयो

काठमाडौं । कार्यदलका संयोजक पूर्णबहादुर खड्काले शुक्रबार बिहानज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

नेपाली काँग्रसको आसन्न १४ औं महाधिवेशनको सुनिश्चितता नभए धर्ना र आमरण अनसन बस्ने युवा अभियानद्वारा चेतावनी

काठमाडौं । नेपाली काँग्रसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीत हुँदे महाधिवेशन सुनिश्चितता नभए धर्ना र आमरण अनसन बस्ने सवल कांग्रेस निर्माणका लागि युवा अभियानले चेतावनी दिएको छ । पार्टी...