मुख्य समाचार

प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने मागमा आज सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै नेतृत्वमा संवैधानिक इजलास बस्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि आज बिहीबार सुनुवाइ...

एमालेमा थपिने ५५ केन्द्रीय सदस्य माधव खेमाकै १, छान्ने जिम्मा रावल र पाण्डेलाई

काठमाडौं । नेकपा एमालेले पार्टी विभाजनपछि रिक्त ५५ केन्द्रीय सदस्यको मनोनयन तत्कालीन वरिष्ठ नेता माधव नेपाल खेमाका नेताहरूमध्येबाटै गर्ने भएको छ । २ जेठ २०७५ अघि एमालेको २०३ सदस्यीय...

मुख्यमन्त्री भीम आचार्यले राजीनामा नदिने, संसदको सामना गर्ने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संसदमा सामना गर्ने बताएका छन् । बुधबार नेकपा एमालेबाट बिद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीमा १० जना सांसद खुलेसँगै आचार्य...

सभामुख सापकोटाविरुद्ध १० वर्ष पुरानो मुद्दा कहिले टुंग्याउला सर्वोच्चले ?

काठमाडौं । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा आजका लागि पेसी तोकिएको थियो ।। सर्वोच्च अदालतले...

पूर्वप्रधानमन्त्री झलनाथ दिल्ली जाँदा एमाले थिए, फर्किंए नेकपा एकीकृत समाजवादी भएर

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल लामो दिल्ली बसाइपछि सोमबार स्वदेश फर्किएका छन् । गत २ असारमा उपचारका लागि दिल्ली प्रस्थान गरेका खनाल सोमबार स्वदेश फर्किएका हुन् । गत २० असारमा...

सुर्खेतमा मन्त्री शाहीलाई बर्खास्त गर्न माग गर्दै युवा संघ र अनेरास्ववियुको जुलुस

सुर्खेत । एमाले निकट अनेरास्ववियु र युवा संघले  कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्तीको माग राख्दै जुलुस निकालेका छन् । मन्त्री शाहीलाई बलत्कारको...

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबिच महाधिवेशनबारे सहमति देशैभर भदौमा वडा अधिवेशन गर्ने

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबिच महाधिवेशनबारे सहमति जुटेको छ । सहमतिअनुसार १८ भदौमा देशैभर कांग्रेसको वडा अधिवेशन हुने...

नेकपा (एकीकृत समाजवादी) चाँडै सरकारमा सहभागी हुने माधव नेपालको घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताएका छन् ।  नयाँ पार्टी गठन भएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै...

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई प्रदेशको नामाकरण नगरी बिदा

काठमाडौं। एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्वसम्मत रुपमा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री एवं दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएका छन् । आजै राईले पदबाट...

माधव नेपालको पार्टी एकीकृत समाजवादी र  महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई मान्यता

काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपालको नयाँ पाटी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दर्ता गरेको छ । एमालेबाट छुट्टिएर बनेको समाजवादीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३...