मुख्य समाचार

राष्ट्रपतिको मुटुको चाल मनिटरिङ्ग, स्वास्थ्य स्थिर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । उनको मुटुमा समस्या भएपछि त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन...

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण र रायमाझी सहित १६ जनालाई जिल्ला अदालतद्वारा पूर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको १६ जनालाई केन्द्रिय कारागारमा राखिने भएको छ । प्रहरी श्रोतका अनुसार पूर्पक्षका लागि...

राष्ट्रपति पौडेललाई हृदयघात भएपछि अस्पताल भर्ना, चिकित्सकद्वारा एन्जियोप्लास्टी

कठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई छातीमा दुखाइको समस्या देखिएपछि मंगलबार बिहान काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ ।  पौडेललाई मंगलबार हृदयघात भएको...

प्रधानमन्त्री दाहाललाई भारत भ्रमणअघि दबाब

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि बुधबार भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री बनेपछि पुष्पकमल दाहालको यो पहिलो विदेश भ्रमण हो । उनले मोदीलाई जुन १ मा नयाँ दिल्लीमा...

अपेक्षानुरुप नयाँ कार्यक्रम नभएको सरकारको नीति तथा कार्यक्रम

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आथिर्क वर्ष २०८०.८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । आज अपराह्न भएको दुवै संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति...

अपराधी हैन भनेर भाग्नु हुर्दैन त्यसरी भाग्नु नै झन शंक उपजाउछ  पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । काठमाडौंको नक्सालमा शनिबार भएको भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी हुँदै नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार...

पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ: एमाले सचिव एवं पूर्व मन्त्री रायमाझी अझै फरार

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई उनकै निवासबाट आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ गरेको छ । स्रोतका...

भारत भ्रमण जानु अघि गृहकार्य आवश्यक : प्रधानमन्त्री दाहाल

काठमाडैं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी महिना हुने बहुप्रतिक्षित भारत भ्रमणको पूर्वतयारी गरिरहेका छन् । भ्रमणमा जानुअघि आफ्नो ‘होमवर्क’ राम्ररी गर्नुपर्ने उनको भनाइ छ ।...

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य क्रमिक सुधारतिर

दिल्ली, भारत । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । राष्ट्रपति पौडेलको परिवारका सदस्यले पनि ‘उनको स्वास्थ्य हिजोको भन्दा आज...

१२ पटक सरकारमा सहभागी बनेका दाहलले अपेक्षाकृत रूपमा सत्ताको नेतृत्व लिन सकेन : हिसिला यमी 

काठमाडौं । नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सरकार मिलाउन माहिर भए पनि नेतृत्व लिन भने...