विचार-अन्तर्वार्ता

क्यास नबोक्नु मेरो गल्ती होर ? 

हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै भैरब अर्यालको ‘जय भोली’ जस्तो ‘भोली भोली’ भन्दै हिँडिरहेको थिए ।...

किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ? :  डा. पशुराम विष्ट, नेपाल मेडिकल कलेजका पल्मोनोलोजिस्ट

जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त...

छोरीहरुका लागि बाबुहरु मेरुदण्ड जस्तो हुनुपर्छ : शुभेक्षा खड्का

’मिस नेपाल–२०१२’की सेकेण्ड रनरअप शुभेक्षा खड्काको बुझाइ हो यो । बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्नेमात्र होइन साकार बनाउन सक्छिन् । नेपाली बाबुहरुले आफ्ना छोरीहरुको...

नोस्ट्राडेमसको २०२४ को भविष्यवाणीले जनतालाई स्तब्ध, चीन युद्धको पनि उल्लेख

नोस्ट्राडेमसका भविष्यवाणीहरू धेरै प्रसिद्ध छन्, किनभने उनी १९ औं शताब्दीको फ्रान्सेली ज्योतिषी भनेर चिनिन्छन् । उनलाई कयामतको भविष्यवक्ताको रूपमा पनि चिनिन्छ । १५५५ मा, उनले लेस...

मान्छेले आफूले गरेको गल्ती स्वीकार गर्ने क्षमता राख्नुपर्छ : सन्तोष अधिकारी

२२ वर्षदेखि मनभित्र ठूलो पर्दामा ’हिरो’ हुने सन्तोष अधिकारीको सुसुप्त चाहाना, कोरोनाको लकडाउनमा राम्रैगरी बिउँझियो । मोबाइलको क्यामरा अगाडि उभिएर थुप्रै भूमिकाहरुको र अभिनयका...

अब स्थापित हुने राजसंस्थाले कुटनीतिक र प्रतिरक्षा हेर्नेछ – किरण, नेता राप्रपाका

राप्रपाका नेता रवि किरण हमालले अब स्थापित हुने राजसंस्थाको कार्यभार बारे खुलासा गरेका छन् । एक अन्तर्वार्ताका क्रममा उनले भनेका छन् अब स्थापित हुने राजसंस्थाले कुटनीति र प्रतिरक्षा...

प्रधानमन्त्री दाहलको चीन भ्रमण व्यापार, सीमा विवादका विषयका साथै दश अर्ब ऋणको विषय प्रमुख 

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतपछि अब चीन भ्रमणमा जाँदैछन् । दाहालको चीन भ्रमण सेप्टेम्बर २२ बाट सुरु हुँदैछ र यस अवधिमा उनले राष्ट्रपति सी जिनपिङलाई पनि भेट्ने छन् । यो भ्रमणका क्रममा...

विश्वको ध्यान पृथ्वी र मानवता बचाउन केन्द्रित गर्नविश्वव्यापी १००० वटा म्याराथन गर्दै छु : नवीन पुन (यम बहादुर चोचाङ्गी पुन ) अध्यक्ष माटो जोगाऔँ अभियान

नबिन पुन अर्थात यम बहादुर चोचाङ्गी पुन माटो जोगाऔँ अभियानका अध्यक्ष हुन । पर्वतको जलजला गाउँ पालिका, शालिजा भन्ने ठाउँमा जन्मेका नवीनको बाल्यकाल गाउँमै बित्यो । उनले गाउँकै सरकारी...

चार जना उपप्रधानमन्त्री सहित दाहाल नेतृत्वको गेडागुडी सरकार कम्फर्ट हो त ?

भर्खरै मंसिरमा सम्पन्न भएको आम निर्वाचनमा कुनै दलले बहुमत ल्याउन सकेन परिणाम स्वरुप फेरी पनि मीक्स गेडागुडी समान सरकार बनाउन दलहरु बाध्य हुन पुगेका छन् । निर्वाचन अघि बनेको महागठबन्धन...

युवा र महिलाको आर्थिक संमृद्धि मेरो एजेण्डा हो -भण्डारी

तारा भण्डारी नेपाल समाजवादीको केन्द्रिय सदस्य हुनुहुन्छ । समाजसेवा र महिला अधिकारका निम्ती निरन्तर सक्रिय भण्डारी एक कृयाशिल युवा महिला पनि हुनुहुन्छ । आफ्नो क्षेत्रमा अन्याय...