
छुटेयाइएकोफोहोर संकलन गर्न रङ्ग संकेतसहितको गाडी, ३.५ क्युविक मिटर क्षमताको सवारी साधनमा छुट्टाछुट्टै कोठा
काठमाडौँ । स्रोतमा वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न काठमाडौँ महानगरपालिकाले रङ्ग संकेतसहितको गाडी तयार पारेको छ । फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने)…









